२७ मंसिर २०८२ शनिबार
image/svg+xml

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ

भारतको जोगबाीबाट साइकलमा नेपाल आउँदै गरेका चौधरीलाई शंका लागी नियन्त्रणमा लिएर चेक गर्दा रकम फेला परेको थियो ।

काठमाडौं–३ बाट नेविसंघ अध्यक्षलाई रोकेर चालिसेको नाम एकल सिफारिस

कार्यवाहक सभापति श्रीराम चालिसे नेतृत्वको क्षेत्रीय कार्यसमितिले सन्तोष चालिसेको नाम मात्रै सिफारिस गरेर पठाएपछि विवाद सिर्जना भएको छ।

कांग्रेसका तीन पूर्वमन्त्री उम्मेदवार नबन्ने

युवाको भावनाअनुसार नयाँलाई अवसर दिन राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवार नबन्ने निर्णय गरेको उनीहरूले बताएका छन् ।

नेपाली कांग्रेस उदयपुरबाट डा. खड्कासहितको नाम सिफारिस

पार्टी सभापति हिमाल कार्कीका अनुसार प्रत्यक्षतर्फ दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ३-३ जनाको नाम सिफारिस गरिएको छ ।

शनिबारदेखि एमालेको ११औं महाधिवेशनः तीन लाख कार्यकर्ता उतार्ने दाबी

मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

राप्रपाले भन्यो: यही संविधान जबरजस्ती अगाडी बढाउन खोजे अर्को दुर्घटना हुन्छ

केही घण्टामै देश ठप्प पर्ने र प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति बन्नुले देश चलाइरहेको छु भन्ने नेता र दललाई धक्का दिएको राप्रपाले ठहर गरेको छ।

काठमाडौंमा कोरिया भिसा आवेदन केन्द्रको उद्घाटन

कोरिया र नेपालबीच द्विपक्षीय आदान-प्रदान बढेसँगै भिसा आवेदनमा तीव्र वृद्धिको जवाफ स्वरूप, हानाटुरद्वारा सञ्चालन हुने KVAC ले भिसा आवेदन प्रक्रियामा सहयोग पुर्याधउने महत्वपूर्ण जिम्मेवारी सम्हालेको छ।

राठौरको आरोप: सभापति दम्पती आक्रमणमा पर्दा पार्टीकै नेता अमर्यादित देखिए

‘हामीले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेका थियोैँ। तर उहाँहरूको योगदानको अवमूल्यन कहिल्यै गरेनौँ,’ उनले भने।

आयोगले भन्यो: प्रवास र अन्तर जिल्ला मतदान अहिले असम्भव !

शुक्रबार पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताको टोली ज्ञापन पत्र लगेर निर्वाचन आयोग पुगेको थियो।

राष्ट्रपति भन्छन्: अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।

सिरिजङ्गा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा

सिरिजङ्गा गोल्डकपको सेमीफाइनल समिकरण पूरा हुँदा साँगुरीगढी फुटबल क्लव धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनाएको हो ।

कर्णालीको खर्च मापदण्डले व्यवसायी मारमा

होटलमा गर्नुपर्ने भएमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमति लिएर खरिद सम्वन्धी कानुन र प्रचलित अन्य कानुन बमोजिम सञ्चालन गर्न सकिने खर्च मापदण्डमा उल्लेख छ ।

लैंगिक हिंसाविरुद्धका अभियान चलेको–चल्यै, घटना बढेको–बढ्यै

यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ।

झुमा लिम्बूको नयाँ गीत ‘कर्णाली सलल’ सार्वजनिक

चर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले सार्वजनिक गरेकी हुन् ।

विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्