८ मंसिर २०८१ शनिबार
image/svg+xml

कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी

कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।

भक्तपुर चिनाउने प्रदर्शनी

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

‘सार्वभौम वन’को यात्रा

मसँग आज डुल्न जाँदा अँध्यारो हुँदै गुज्रनुपर्छ। यो अँध्यारो विगत अढाई महिनादेखि काठमाडौंमा प्रदर्शनरत छ तर निकै कमले चासो दिएका छन्। अँध्यारोमा छिरेपछि धेरै कुरा उज्यालिँदै जान्छन्।

आजबाट राप्रपा सडक आन्दोलनमा

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने जनाएको छ।

पराईसँग वीरता प्रदर्शनी, निरंकुश शासकको कठपुतली

जबजब नेपाली इतिहासको कुरा आउँछ, तबतब नेपाली सुरक्षा निकायको पौरख र पराक्रमले स्वाधीन मुलुक बनेको गौरवपूर्ण इतिहास सबैका मनमा झल्किन्छ।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को उद्घाटन गरेका छन्।

राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न माग राख्दै फागुन ९ गते काठमाडौँसहित देशभर प्रदर्शन गर्ने भएको छ।

क्यानडाले नेपाललाई दियो २८६ रनको चुनौतीपूर्ण लक्ष्य

नेपालले क्यानडाविरुद्धको दोस्रो एकदिवसिय खेल जित्न २८६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

रुसी राजदूतावास अगाडी मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन (तस्बिरसहित)

मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित रुसी राजदूतावास अगाडी प्रदर्शन गरेको छ।

स्थानीयले गरे हुलाकी बाटो बन्द, गाडी र चालक पक्राउ गर्न माग गर्दै प्रदर्शन

घटना भएको तीन दिन बित्दा पनि गाडी र चालक पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले आज बिहानदेखि बाटो बन्द गर्दै विरोध प्रदर्शन गरेका छन्।

स्विट्जरल्यान्डमा एकल चित्रकला प्रदर्शनी

स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ।

म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।

‘कर्नर किक’ मार्फत मिश्रको ‘डिपिक्सन’

कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्