रायमाझी खोज्न नयाँ जुक्ति
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ।
सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए।
हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।
ज्यान मार्ने उद्योगमा दोषी करार भई फरार सूचीमा रहेका सुनसरीका एक व्यक्ति हतियारसहित उदयपुरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमागुलरिया नगरपालिका–११ का राजेन्द्र प्रसाद कुर्मी र बाँसगढी नगरपालिका–६ का सुदिप गुरुङ रहेका छन्।
कोहलपुर नगरपालिकामा एकजनाले श्रीमती र छोरालाई आगो लगाएर फरार भएका छन्।
सवारी ज्यान मुद्धाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।
चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन्।
जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरूलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ।
घोराही स्थित कारागारबाट उपचार गर्न भन्दै निस्कीएका कैदीका नाईके यमराज परियार उनिसंगै गएका प्रहरीको मोटरसाईकल लिएरै भागेपछि जिल्ला प्रहरी नेतृत्वले आशंका गर्यो ‘प्रहरीसंग आर्थिक लेनदेनको मिलेमतोमा घटना भयो।’
लागूऔषध कारोबारको अभियोगमा चार वर्षदेखि फरार रहँदै आएका एक युवालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो। फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ।
ठगी मुद्दामा आरोपित एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला अदालतबाट गत वर्षको पुस १७ गते पक्राउ पुर्जी जारी भएका अभियुक्त ३५ वर्षीय जनक पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
मोरङको उर्लाबारी नगरपालिका–८ का २६ वर्षीय संजोग अधिकारी र सुनसरीको इटहरी नगरपालिका–११ भागलपुरका २२ वर्षीय राजु तामाङलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
धरान ९ भानुचोक सब्जीमण्डीस्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक फरार भएपछि सयौं वचतकर्ताहरुको निक्षेप रकम जोखिममा परेको छ।