coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फरार अभियुक्त पक्राउ

ठगी मुद्दामा आरोपित एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला अदालतबाट गत वर्षको पुस १७ गते पक्राउ पुर्जी जारी भएका अभियुक्त ३५ वर्षीय जनक पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंज बस्ने पौडेललाई सर्लाही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

पौडेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपि बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: १० मंसिर २०७८ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App