९ चैत्र २०७९ बिहीबार

लागूऔषधका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

लागूऔषध कारोबारको अभियोगमा चार वर्षदेखि फरार रहँदै आएका एक युवालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।

फरार अभियुक्त पक्राउ

ठगी मुद्दामा आरोपित एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला अदालतबाट गत वर्षको पुस १७ गते पक्राउ पुर्जी जारी भएका अभियुक्त ३५ वर्षीय जनक पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। कैलाली टीकापुरका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले पक्राउ गरेको हो।

अपहरण गरेको आरोपमा फरार अभियुक्त १३ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले अपहरण गरेको आरोपमा एक व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ। अपहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

तीस वर्षदेखि फरार अभियुक्त पक्राउ

व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ।

वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

वन मुद्दामा झण्डै डेढ लाख रुपैयाँ जरिवाना सजायका भागीदार भए पनि फरार रहँदै आएका उदयपुरका एक अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्