९ मंसिर २०८१ आइतबार
image/svg+xml

नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वगृहमन्त्री खाँणको ‘ध्यानाकर्षण’ पत्र

शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका हुन्।

‘अख्तियार विधेयक’ सच्याउन ध्यानाकर्षण

विधेयकको सो व्यवस्थाले निजी क्षेत्रमा प्रतिकूल असर गर्ने भन्दै चेम्बरले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको हो।

क्यानद्वारा सरकारको ध्यानाकर्षण

सरकारले सञ्चालनमा ल्याएको राजस्व पोर्टलबाट भुक्तानी गरिएको जरिवाना ट्राफिक प्रहरीले स्वीकार नगरेको भन्दै कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले विभिन्न मन्त्रालय र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएको छ।

दलहरूको ध्यान उपनिर्वाचनमा

प्रमुख राजनीतिक दलहरूको ध्यान वैशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रित भएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा हुन लागेको उपनिर्वाचनमा सोमबार उम्मेदवारी मनोनयनसँगै दलहरूको ध्यान निर्वाचनमा केन्द्रित बन्न पुगेको हो।

आरए–४१६ मा भएको ‘दुर्व्यवहार’को अन्तर्य

नेपाल वायुसेवा निगमका पाइलट र परिचारिकाबीच कम्तीमा सात महिनादेखि चलिरहेको विवादको पहरो सतहमा आएको छ।

विद्युत् लाइन काटिएको बारेमा क्यान महासंघको ध्यानाकर्षण

पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत् लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिंदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।

धावनमार्ग अझै नबढेकोमा मन्त्रीको ध्यानाकर्षण

भरतपुर विमानस्थलमा २०१९ सालदेखि उडान सुरु भएको थियो। यो विमानस्थल ५८ विघामा रहेको छ। तर, यसको विस्तार भने अझै हुन सकेको छैन।

महिला आयोगद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रिय महिला आयोगले कतिपय स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारले लैङ्गिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा लक्षित गरी आँच पुर्‍याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग भएको देखिन आएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमसिसी पारित गराउन व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

उनीहरुले देशको समग्र आर्थिक वृद्धिका लागि तथा उर्जा क्षेत्रको हित र देशका युवा वर्गका निम्ति रोजगारी सिर्जना गर्ने भएकाले सो परियोजना पारित गर्न अनुरोध गरेको प्रष्ट पारेको छ।

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्