२६ वैशाख २०८१ बुधबार
image/svg+xml

गाउँमै सिप, गाउँमै इलम

जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर– ४ ले नयाँ पुस्तालाई निगालोबाट घरेलु सामग्री बनाउने सिप सिकाइरहेको छ।

पचासी लाख रुपैयाँमा वडा कार्यालय भवन निर्माण

जिल्लाको धौलागिरि गाउँपालिका– ६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

भरतपुर महानगरपालिका १० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्।

वडावासीलाई घर–घरमै गएर उपचार गदै माई नगरपालिका

इलामको माई नगरपालिका–७ वडा कार्यालयले वडाका रोगी–बिरामीको घर–घरमै पुगेर उपचार गरिरहेको छ। रोगले ग्रस्त भई समस्यामा परेका बिरामीको घर–घरमै पुगेर स्वास्थ्यकर्मीले उपचार गरिरहेका हुन्।

स्वास्थ्य चौकीलाई डिस्टिलरीको एम्बुलेन्स!

हिमालयन डिस्टिलरीले वीरगन्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ।

जब सात वर्षे छोराले बाबु युक्रेनमा मारिएको खबर सुने...

ओठ मुख सुके, सात वर्षे छोराको अनुहार हेरिन्। अहँ, कन्सुलर सेवा विभागमार्फत आएको भनिएको खबर पटक्कै विश्वास लागेन।

वडा कार्यालयका सामान चोर्ने पक्राउ परेनन्

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन।

‘कामनपा १३ वडा कार्यालय रहेको जग्गा व्यक्तिको होइन’

काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालय व्यक्तिको घर भएको दाबी गरिरहँदा वडा कार्यालयले उक्त दाबीलाई कानुनी मान्यता दिन नसकिने बताउँदै आएको छ।

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय

रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन्।

वडा कार्यालय भएकाे घरमा आगलागी हुँदा ९ लाख बढीको क्षति

बाढी र पहिरोको चपेटा व्यहोरी रहेको ताप्लेजुङमा आगलागीको अर्को दुःखद् घटना पनि भएको छ।

चौतारोको साक्षी बर्दिया प्रहरीको सहायता कक्षको नयाँ भवन

नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनार, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, अध्यक्ष निरज शर्माको उपस्थितिमा प्रमुख अतिथि, विशिष्ट अतिथिबाट संयुक्त रुपमा सुबिधा सम्पन्न सहायता कक्षको भवन उदघाटन गराएर संचालनमा आएको छ।

सानो सहयोग, ठूलो उपलब्धी

वडा कार्यालयले स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सय भन्दाबढीलाई स्वरोजगार बनाइएको छ ।

वडा कार्यालयमा लगाइएको ताला खुल्यो

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष सन्तबिर तामाङले आफूखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले वडा कार्यालयमा लगाएको ताला बिहीबार खुलाइएको हो ।

वडा कार्यालयमा वडा सदस्यको ताला

भवन निर्माण गर्ने विषयलाई लिएर खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा ताला लगाइएको छ । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष सन्तबीर तामाङले आफूखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले बुधबार वडा कार्यालयमा ताला लगाएका हुन् ।

वडा कार्यालयमा चोरी, चाेरले मास्क र सेनिटाइजर लगे

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बरं ७ कुशहवाको वडा कार्यालयमा शुक्रबार राति चोरी भएको छ । चोरहरु झ्याल तोडेर कार्यालय भित्र छिरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्