फिलिपिन्समा शक्तिशाली भूकम्प, धेरै क्षति भएको हुनसक्ने अनुमान
अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो।
अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो।
अरब, मुस्लिम तथा मध्यपूर्वका विषयमा जतिबेला बहस हुन्छ, त्यतिबेला अन्तर्राष्ट्रिय व्यवस्थामा रहेका शक्ति राष्ट्रको पाखण्ड उजागर हुने गर्छ।
जम्माजम्मी ३ करोड भन्दा कम जनसंख्या भएको हाम्रो मुलुक नेपाल २ करोड ५० लाख जनसंख्या भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि तेस्रो स्रोत मुलुक हो भन्दा धेरैले नपत्याउन सक्छन्।
मुलुकमा सार्वजनिक प्रशासन नै छैन, जनशक्ति विकास र सही मानिस, सही जिम्मेवारी र हैसियतमा छैनन् र कुशासन मात्र मौलाएको छ भन्ने निचोडमा पंक्तिकार छ।
लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने भन्दै आएका महन्थ ठाकुरले सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
आफूले स्वीकार गरेको वा मन पराएको व्यक्ति र दल भन्दै गलत प्रवृत्तिलाई अघि बढाउने हो भने नेपाल सदैव पछाडि पर्ने सम्भावना रहन्छ। इतिहासको अवमूल्यन र उपहास भइरहन्छ। त्यो भनेको राष्ट्रको दुर्भाग्य हो।
कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहनका लागि छात्रवृत्ति उपलब्ध गराउने सरकारी घोषणापछि ९ सय १० कर्मचारीले आफ्ना छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउन संघीय मामिला मन्त्रालयमा निवेदन दिएका छन्। तीमध्ये केहीले निवेदनमा नक्कली कागजात पेस गरेको पाइएको छ।
नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न माओवादी हरूलाई मास्नुपर्छ भनेर पश्चिमा राष्ट्रहरूले दिएका दबाब वीरेन्द्रले स्वीकार गरेनन्। मानेर उनीहरूलाई मारेका भए आज नेपाली राजनीतिको दिशा र दशा फरक हुने थियो।
प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरेका छन्।
गोरखामा सोमबारदेखि सवालाख रोट महोत्सव सुरु भएको छ। गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९औँ रोट महोत्सव सुरु गरेको केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी लगायतका ठूला दलहरूलाई यो चुनावबाट पाखा लगाउनुपर्ने बताएका छन्।
सर्लाही र रौतहटमा उत्साह पूर्वक दलहरुले उमेदवारी दर्ता गराएका छन्। दुबै जिल्लाका विभिन्न दलहरुले दलबलका साथ शक्ति प्रदर्शन गर्दै सम्बन्धित पालिकामा मनोनयन दर्ता गराएका हुन्।
आउँदो स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्तरको ट्रेड युनियन वा आधिकारिक ट्रेड युनियनका केन्द्र र जिल्ला समितिका पदाधिकारीलाई निर्वाचन सम्बन्धी काममा खटाउन नपाइने भएको छ।
माउन्टेन ड्युले डरको अगाडि जित छ भन्ने आदर्श वाक्यलाई अनुपविक्रम शाहीसँग नयाँ प्रचार अभियानमा पुनर्स्थापित गरेको छ।
युक्रेनको राजधानी किएभ, खारकिभ, ओडिसा, खेरसन लगायतका सहरमा रुसले लगातार बमबारी गरिरहेको छ। रुसी बख्तरबन्द गाडीहरू लस्करका लस्कर प्रमुख सहरहरूमा पसेका छन्। युक्रेनमाथिको आक्रमणमा रुसले करिब डेढ लाख सैनिक परिचालन गरेको छ।