भूकम्पपीडित राहत काेषमा सवा १५ करोड संकलन
सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोड २८ लाख रूपैयाँ संकलन भएको छ।
सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोड २८ लाख रूपैयाँ संकलन भएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
प्राइम कमर्सियल बैंकले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ।
दुई दिनसम्मको चर्काे रस्साकस्सीपछि विकसित र विकासोन्मुख देशहरू जलवायु हानि तथा नोक्सानी कोषको संरचनागत खाका बनाउन सहमत भएका छन्।
भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी तुल्याएको नेपाली काग्रसले जनाएको छ।
‘हरेक महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौं। उद्यमी बन्न कोषबाट सहयोग गर्छौं’, भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल भन्छिन्।
रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन्।
पशुपतिको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया टुंगोमा पुग्नै लागेका बेला पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले छानबिनबाट जोगिन विभिन्न प्रयास गरिरहेका छन्।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू कमाउनको लागि नभइ लुम्बिनीको विकासमा योगदान दिन आएको बताएका छन्।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु पाँच अर्ब ६७ करोड दाबी भुक्तानी गरेको छ।कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो।
धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ। सदरमुकाम धादिङ बेंसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन्।
कोषको रकम परिचालन नहुँदा विपत्पीडित थप मारमा परेका छन्। कोषको उद्देश्य भने विपत्मा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्नु हो।