१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ज्योति बैंकद्वारा ‘बेबी वार्मर’ प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ‘वार्मर’ (न्यानो बनाउने मसिन) प्रदान गरेको छ।

सर्वोच्चले रोक्यो सांसद विकास कोष

सरकारले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’का नाममा राखेको सांसद विकास क्षेत्र कार्यक्रमलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले रोकिदिएको छ।

वन विकास कोषको १ अर्ब अलपत्र

वनको विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ।

सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ। उक्त रकममध्ये ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो।

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत

सिटिजन्स बैंक कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत भएको छ।

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ।

लकरमा गोली राख्ने ल्हारक्याल कोषको उपाध्यक्ष

किरातीले शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेका छन्।

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।

नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम भयो: ल्हारक्याल लामा

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताएका छन्।

अक्षय कोषका लागि १५ लाख प्रदान

आफ्ना स्वर्गीय पति र ससुराको स्मरणमा मीरा उपाध्यायले अक्षय कोष स्थापना गर्न १५ लाख रूपैयाँ प्रदान गरेकी छिन्।

जलवायुवित्तको अवसर

विश्व तापमान अपेक्षा गरेभन्दा धेरै छिटो बढेको छ। यसले चुनौती सिर्जना गरेको सन्दर्भमा हरेक राष्ट्र र समुदायले भूमिका निर्वाह गर्नुपर्छ।

जलहरी र धर्मशाला काण्डमा मुछिएकाहरू नै कोषको सदस्य–सचिव र सदस्य नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव र सदस्य पदमा जलहरी र धर्मशाला काण्डमा मुछिएका व्यक्तिहरूलाई नियुक्त गरेका छन्।

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अधिवक्ता अनिल आचार्य,अधिवक्ता राधिका खतिवडा,नन्दराज उपाध्याय र श्याम बहादुर ढकालले सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री

नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभाले सञ्चालक पदमा सुुरेशप्रसाद खत्रीलाई निर्विरोध निर्वाचित गरेको छ। कोषको साधारण सभा २०८० असार ३१ गते सम्पन्न भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्