४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता अनिल आचार्य,अधिवक्ता राधिका खतिवडा,नन्दराज उपाध्याय र श्याम बहादुर ढकालले सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,प्रधानमन्त्री पुष्पकमल दाहाल,अर्थमन्त्री प्रकाश शरण महत र सभामुख देवराज घिमिरेलाई विपक्षी बनाइएको छ।  

संसदको काम नीति बनाउने भएपनि विकासका नाममा कार्यकर्तालाई पैसा बाढ्न यो कार्यक्रम ल्याइएको दाबी रिटमा गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८० ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App