७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्राइम बैंकद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग

प्राइम कमर्सियल बैंकले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ। बैंकले भूकम्प पीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो।

बैंकले विनाशकारी भूकम्पको चपेटामा परी मृत्यु भएकाको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छ । साथै उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैंकले गरेको छ ।

प्रकाशित: २१ कार्तिक २०८० ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App