१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विश्वव्यापी उष्णता सिमित गर्न बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव

“कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय उर्जा, स्वच्छ गतिशीलता, र कार्बन प्रबिधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्नेछ,” आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले ब्रुकिंग्स इन्स्टिच्युसनद्वारा आयोजना गरेको एक कार्यक्रममा बताए।

कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ प्रदान

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।

लुम्बिनी विकास कोषः साढे ३ अर्बको ठेक्का विवादमा

लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ ।

'कोरोना भाइरसले मधुमेह निम्त्याउँछ'

दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन

बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीको निधन भएको छ ।

प्रकोप व्यवस्थापन कोषमा २७ लाख संकलन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बिहीबार पनि जारी रह्यो ।

गरिबी निवारण कोष विघटनपछि कराेडौं अनुदान दुरुपयोग हुने खतरा

‘कोषमार्फत् सामुदायिक संस्थमा घुम्ती कोषका लागि दिईएको १८ करोड बढी रकमको अवस्था के छ त्यसबारे जाकारी नै छैन’, उनले भने, ‘कसरी रकम परिचालन गरिएको छ, त्यसको अनुगमन र निरीक्षण गर्न अहिले कोही छैनन्।’

गरिबी निवारण कोष खारेज

सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन्।

पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमै डेढ लाख बढी रकम जम्मा

नेपाल पत्रकार महासंघ खोटाङ शाखाले स्थापना गरेको पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमै डेढ लाखभन्दा बढि रकम जम्मा भएको छ।

पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय

नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारको हितमा आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ ।

विराटनगरमा सामाजिक सुरक्षा कोषको एकाइ कार्यालय

उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोष सहजीकरण एकाइ सञ्चालनमा ल्याएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकरण, दाबी भुक्तानी लगायतको जानकारी दिने उद्देश्यले एकाइ सञ्चालनमा ल्याइएको संगठनले जनाएको छ।

जनप्रतिनिधिको सेवा सुविधा कोरोना कोषमा

सोमबार गाउँपालिका अध्यक्ष अंगदकुमार रानाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक महिनाको सेवा सुविधा कोरोना संक्रमितको व्यवस्थापनका लागि स्थापना गरिएको कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

विद्यालयमा प्रतिभा पुरस्कार अक्षयकोष

जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ।

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए। कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्