इन्द्रावतीमा लामा की नेपाल?
प्रमुख दुई दल कांग्रेस र एमालेका निवर्तमान जिल्ला पार्टी प्रमुखबीचको प्रतिस्पर्धाले इन्द्रावती गाउँपालिकाको चुनावी माहौल रोचक बनेको छ।
प्रमुख दुई दल कांग्रेस र एमालेका निवर्तमान जिल्ला पार्टी प्रमुखबीचको प्रतिस्पर्धाले इन्द्रावती गाउँपालिकाको चुनावी माहौल रोचक बनेको छ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन्।
एउटै समितिमा रहेर पाँच वर्ष काम गरेका अध्यक्ष–सदस्य बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
पाल्पाको बगनासकाली गाउँपालिकामा स्थानीय निर्वाचन रोचक देखिएको छ। बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट एकै घरका दाजुबहिनी उम्मेदवार बनेका छन्।
चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा हप्तादिनभित्र माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप तीन ठाउँमा भएको छ।
स्थानीय तहको निर्वाचनमा धादिङमा चेपाङ समुदायबाट ६ जना वडा अध्यक्षका उम्मेदवार छन्। सिमान्तृत चेपाङहरुले अन्य जनजाती र बाहुन क्षेत्री उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन्।
प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन्।
बर्दगोरिया गाउँपालिका–५, का किसान जितराम डगौरा थारूलाई धानको बीउका लागि कहिल्यै अभाव भएन।
हरिराम साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए।
दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
आसन्न निर्वाचनमा नेपाली कांग्रेसले उपाध्यक्षको उम्मेदवार बनाएपछि उनी १९ दिनको शिशु बोकरे चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्। जिल्लाकै बिकट स्थानीय तहको रुपमा रहेको सिगास गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छैनन।
२६ वर्षे कुन्धन पौडेल आउँदो स्थानीय तह निर्वाचनका लागि इलामको माइजोगमाई गाउँपालिका अध्यक्ष पदको उम्मेदवार छन्।
टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो।
चुनाव र चुनावी माहोलले सानो र सुन्दर गाउँमा आन्तरिक तिक्तता पैदा गरेको भन्दै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका स्थानीयले वडाध्यक्षसहितका ५ जनप्रतिनिधि बिना प्रतिश्पर्धा चयन गरेका छन्।
नेपाली कांग्रेस ताप्लेजुङले आफ्ना भागबण्डामा परेका स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको छ।