२२ वैशाख २०८१ शनिबार
image/svg+xml

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

कालिकोटको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।

कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल आज

विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्ँदै छन्।

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ।

प्रहरीको सुरक्षामा फेरी चल्यो वीरेन्द्रनगरमा डोजर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा अवैध सञ्चालन गरिएको व्यापारिक सटरहरू भत्काउन लागेको डोजरमाथि ढुंगामुढा भएपछि केही घण्टा रोकिएको थियो।

‘पर्याप्त तथ्यांकको अभावमा विपद् व्यवस्थापन असहज’

अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि सुर्खेतमा सुरु भएको छ।

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेश सभाको अधिवेशन आह्वान

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्।

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरु सरकारबाट बाहिरिएका छन्।

जगदुल्ला जलविद्युत् आयोजनाः यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

कर्णाली प्रदेशमा २९ प्रतिशतमा मात्रै सिँचाइ सुविधा

कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ।

कर्णालीमा खाद्यान्नको अभाव, खाद्य व्यवस्थाको डिपोमा छैन चामल

कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन।

रास्वपाले कर्णालीमा ३ महिने विशेष अभियान सञ्चालन गर्ने

पार्टीको आइतवार बसेको सचिवालयको बैठकले कर्णाली प्रदेशको हालको पार्टी सङ्गठनका गतिविधिका बारेमा गहन समीक्षा गर्दै ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्