२३ वैशाख २०८१ आइतबार
image/svg+xml

मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : संगीता

महोत्तरी निर्वाचन क्षेत्र नं ४ की प्रतिनिधिसभा सदस्य संगीता मण्डल धानुकले शिक्षा र शिक्षकको सम्मान नहुने देशमा प्रगति हासिल गर्न गाह्नाे हुने बताएकी छन्।

पालो चलचित्र पर्यटनको

फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ।

राष्ट्रिय भलिवल प्रतियोगीता: सुदूरपश्चिम र बागमती सेमिफाइनल होडबाट बाहिरिए

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिवल प्रतियोगीतामा सुदूरपश्चिम र बागमती प्रदेश सेमिफाइनल रेसबाट बाहिरिएका छन्।

‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताए।

स्रष्टा र विद्यार्थी बिच अन्तरसंवाद

अरुणिमा मावि, बौद्धमानेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा-विद्यार्थी बिच अन्तरसंवाद भएको छ।

लुम्बिनी प्रदेश सभा बैठकमा गयल हुने सांसदहरू, ७९ जना अनियमित

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्षको अवधिमा कूल ३५ वटा बैठक बसेका छन्। प्रदेशका कुल ८७ सांसद मध्य सभामुखसहित ८ सांसद सबै बैठकमा सहभागी भएका छन्।

म मरेपनि मेरो देश बाँचिरहोस्...

सायद ‘म’ यो देशको कोही होइन र मेरो ज्यान गएपनि यो देशका लागि केही हुँदैन। तर, यो देश बाँचिरहनुपर्छ। ‘म’ र म जस्ता कैयनको रगत बगेर बनेको यो देश सँधै मुस्कुराइरहनु पर्छ।

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायको थप आठ अनौठा सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले थप आठ अनौठा सिर्जना सार्वजनिक गरेका छन्।

मुशायरा-जश्न-ए-गालिबमा स्रष्टाहरूद्वारा गजल वाचन

भारतीय दूतावास, नेपाल प्रज्ञाप्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रूपमा आयोजना गरेको मुशायरा -जश्न-ए- गालिबमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गरेका छन्।

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव

वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्