८ मंसिर २०८१ शनिबार
image/svg+xml

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका छन्।

भक्तराज आचार्यलाई प्रधानमन्त्री र ओलीले दिए श्रद्धाञ्जली (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइँदै

अन्तिम संस्कार गर्नु अघि अहिले आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रतिष्ठानमा राखिएको छ।

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

डा. रमेश भण्डारीको नयाँ गीत ‘कसरी भनूँ म’ सार्वजनिक

टिचिङ अस्पतालका कलेजो रोग सर्जन डा.रमेशसिंह भण्डारीले नयाँ गीत ‘कसरी भनूँ म ’ सार्वजनिक गरेका छन्।

प्रेममय लेकसाइड

अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।

मंगोलियन हार्टले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने

समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ।

एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’ लाई लाग्यो चोरी आरोप

एलिना चौहानको गाएको गीत 'कट्टा हान्दिन्छु' ले निकै चर्चा बटुल्यो। गीत युट्युबको ट्रेडिङमा समेत पर्यो। तर अहिले त्यहि गितमाथि चोरीको आरोप लागेको छ।

नेपाल टेलिकमको सेवा गुणस्तरीय

नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कम्पनीका सेवाहरूलाई अविछिन्न रूपमा गुणस्तर कायम राख्दै आएको बताएकी छिन्।

दुई सङ्गीतसाधकका आत्मीय पलहरू

प्रेमध्वज प्रधान र योगेश वैद्य ती नाम हुन्, जसले नेपालमा प्रारम्भिक चरणदेखि नै सुगम सङ्गीतको जग बसाल्न महत्त्वपूर्ण योगदान दिए। गीत सुन्न उपस्थित श्रोतागणबाट पाएको अपार मायाबाहेक दुवैका हात रित्तै हुन्थे र पनि जीवनपर्यन्त बिनापारिश्रमिक गाएका यी दुवै साधक पोल्टाभरि श्रोताको माया, सम्मान र सद्भावमा नै आफूलाई आजीवन धन्य सम्झे।

'एआईका कारण डराउन थाले सङ्गीतकारहरू'

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको एक अध्ययनले देखाएको छ।

भुसेचुल्होदेखि इन्डक्सनसम्म

मेरी हजुरआमा बिहान सधैं चार बजे उठ्थिन्। घरको सरसफाइ गर्थिन् अनि नुवाइधुवाइ गरेर दैलोमा चामलको पिठोले रेखी हालेर दैलो सजाउँथिन्। दैलोमा बत्ती बाल्थिन्। तामाको दियोमा बालिएको प्रकाशले घर नै उज्यालो हुन्थ्यो। नित्यकर्म, पूजापाठ, भजनका कारण घर नै संगीतमय हुन्थ्यो।

नेपाल, कम्बोडिया र बर्माका कलाकारको संयुक्त प्रस्तुति

सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्