१९ वैशाख २०८१ बुधबार
image/svg+xml

अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले २०८० सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ।

उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यका श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवं प्रचार अभियानमा योगदान गर्ने प्रा मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

एनसेलद्वारा बम्पर पुरस्कार हस्तान्तरण

एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजनाअन्तर्गत मंगलबार थप तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ।

मिठाइदेवी विश्वकर्मालाई समाज सेवा पुरस्कार, १५ स्रष्टालाई सम्मान

११५औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट मिठाइदेवी विश्वकर्मालाई सम्मान गरिएको छ।

बक्सरको पुरस्कार निकासा

थाइल्यान्डको बैंककमा भएको एएसबिसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारीकर्मी नर्गिस मोहम्मदीले पाएकी छिन्।

नागरिककर्मी रौनियारलाई शिक्षा पत्रकारिता पुरस्कार

नागरिकर्मी रूबी रौनियार शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन्।

महाव्याधिबाट बचाउने वैज्ञानिकलाई नोबेल सम्मान

यो वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड–१९ को खोप निर्माण गर्ने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।

समाजसेवी चार संस्था पुरस्कृत

रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन्।

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन्।

एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि

हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ।

नागरिककर्मी पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यो वर्ष नागरिककर्मी उमेश पुनलाई प्रदान गरिएको छ। सहारा क्लबले आफ्नो रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो।

रामबाबु-ज्ञानु पुरस्कार चार संस्थालाई दिइने

रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषका अध्यक्ष धु्रव नेपालले कोषको शनिबारको साधारणसभाले सामाजिक क्षेत्रमा सक्रिय चारवटा संस्थालाई पुरस्कृत गर्ने निर्णय भएको बताए।

निजामती सेवा दिवसमा पुरस्कृत हुने यी हुन् १० उत्कृष्ट कर्मचारी

एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने छ।

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न

चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्