९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

शिक्षासेवी भट्टराईलाई धर्मशास्त्र पुरस्कार

शिक्षासेवी तथा नेपाल संस्कृत विश्वविद्यालय (नेसंविवि) का पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईलाई धर्मशास्त्र पुरस्कारद्वारा सम्मान गरिएको छ। शिक्षा क्षेत्रमा अविश्रान्त सेवारत भट्टराईलाई ११ हजार १ सय ११ रूपैयाँ राशिसहित सम्मान गरिएको हो।

मदन पुरस्कारका लागि छानिए पाँच उत्कृष्ट कृति

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच उत्कृष्ट कृतिहरू छनौट गरेको छ। गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट पाँच उत्कृष्ट छनौट गरिएको गुठीले जनाएको छ।

भानु पुरस्कार प्राध्यापक कँडेललाई प्रदान

यस वर्षको भानु पुरस्कार साहित्यकार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ। दुई सय १० औँ भानुजयन्तीको अवसरमा नेपाली शिक्षा परिषद्ले स्थापना गरेको रु एक लाख २५ हजार नगद राशिको पुरस्कार साहित्यकार प्राध्यापक कँडेललाई शुक्रबार प्रदान गरिएको हो।

महिला र पुरुषको पुरस्कार राशि समान बनाउने आइसीसीको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासक घोषणा गरेको छ ।

यस वर्षको स्व. दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार अर्जुन झालाई

सशस्त्र प्रहरी निरीक्षक स्व। दुर्गाबावु पाठको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलको कक्षा ९ मा अध्ययरत छात्र अर्जुन झा लाई प्रदान गरिएको छ।

पद्मश्री पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तकको सूची सार्वजनिक

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकहरुको विस्तारित सूची सार्वजनिक गरेको छ।

ड्रागन बोटरेसको विजेतालाई ३० लाख !

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ। फेवातालमा आयोजित यो प्रतियोगितामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्वसन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ। संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो।

एभरेष्ट म्याराथनका विजेतालाई सम्मान

सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन–२०२३ का विजेताहरू धाविका मञ्जु रावत र धावक दलबहादुर कुँवरलाई सम्मान स्वरूप नगद पुरस्कार हस्तान्तरण गरेको छ।

क्यान्सर ग्लोबल ओन्कोलोजी युवा अन्वेषक पुरस्कार नेपाली डाक्टर दुलाललाई

डा.दुलालले अध्ययन गर्न पेश गरेको 'नेपालका विभिन्न जातीय समूहका महिलाहरूमा स्तन क्यान्सरको जीन सम्बन्धी अध्ययन' शीर्षकको अनुसन्धानको लागि उक्त पुरस्कार पाएकी हुन्।

‘सर! किताब लेख्ने बेला लेखकहरू रुँदै रुँदै लेख्छन् हो?’

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा।

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।

पुरस्कारको रकम खेलाडीको खातामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कारबापतको रकम बिहीबार खेलाडीको खातामा पठाएको छ।

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्