सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द
आगामी वैशाख १६ गते बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ।
आगामी वैशाख १६ गते बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ।
काठमाडौंको एक विद्यालयले साढे १० बजेबाट जुममार्फत् कक्षा सुरु हुने जानकारी मेसेन्जरमार्फत् विद्यार्थीलाई दिए। विद्यालयले अनलाइन कक्षा सञ्चालनका लागि भनी गत वर्षको जेठमै कक्षागत रुपमा मेसेन्जरमा ‘एकाउन्ट क्रियट’ गरेको थियो।
नयाँ वर्षको शुभ–अवसरलाई लिएर दराजले ग्राहकलाई आश्चर्यजनक डिलर, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर ल्याएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे लाइसेन्सको अनलाइन आवेदन दिनेको संख्या ६/७ लाख पुगिसकेको बताउँछन्। ‘अनलाइनमा २४सै घन्टा आवदेन दिने व्यवस्था मिलाएका छौं, त्यसैले आवेदन दिनेको संख्या अत्यधिक छ,’ उनले भने, ‘आगामी जनवरीसम्मको मिति भरिएको देखिन्छ। तर हामीले सिस्टम रिभ्यू गरेर तोकिएको समयभन्दा अगावै ट्रायल गर्ने प्रयत्न गरिरहेका छौं।’
अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा भएको दुईदिने च्याम्पियनसिपमा पुरुषतर्फ सञ्जीवले ३१–४० वर्ष उमेरसमूह र प्रेमकुमारले ४१–५० वर्ष उमेरसमूह स्वर्ण जितेका हुन्।
पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ। पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ।
सरकारले विश्व बैंकसँग उच्च शिक्षा सुधारका लागि साढे ६ अर्ब ऋणबापत लिएको रकम मुख्य लक्ष्य पूरा नै नगरी सकिएको छ। २०७१ सालदेखि कार्यान्वयनमा आएको परियोजना २०७७ पुसमा सकिएको छ।
कोभिड-१९ को कारणले १० महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम यहीं पुस १४ गते मंगलबारदेखि खुल्ने भएको छ।
नेपालका चार तेक्वान्दो खेलाडीले सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका छन्।
सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन्।
वर्तमान युग प्रविधिको युग हो। अचेल प्रविधिको प्रयोग विना मानिसले दैनिक जीवन नै जीउन नसक्ने भएको छ। अझ कोरोना महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएर समाजले यति लामो अकल्पनीय परिस्थिति बेहोर्नुपरेको बेला विद्यार्थीका लागि भर्चुअल सिकाईं नै उपयुक्त भएको छ।
नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार दराज आफ्नो वार्षिक ११/११ सेल यस नोभेम्बर ११, (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ। अलीबाबाको ११/११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ।
मानिसहरुले सरसफाइमा ध्यान दिन थालेका छन्। रोगहरुप्रति संवेदनशील बनेका छन्। यस महामारीले सकारात्मक प्रभाव पारेको अर्को पाटो भनेको दूरसञ्चारका माध्यमबाट दिइने शिक्षा प्रणाली रहेको छ।
नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डट कमले आफ्नो कारोबार सुरु गरेको छ।
धनगढी उप–महानगरपालिका–४, बसपार्कका सन्दीप भट्टको हिजोआजको दिनचर्या घरमै ल्यापटप खोलेर अनलाइन कक्षा लिनमै वितिरहेको छ।