११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एनआइसी एसियाका ग्राहकलाई अनलाइन भुक्तानी गर्दा नगद फिर्ता

एनआइसी एसिया बैंकले ग्राहकमैत्री योजना ल्याउने क्रममा दसैं, तिहार, नेपाल सम्वत एवं छठ पर्वलाई लक्ष्य गरी अनलाइन सामान खरिद गर्ने ग्राहकका लागि ‘आकर्षक’ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

दराजको दशैं सेल धमाका, यस्ता छन् अफर

अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठूलो दशैं सेल -दराज दशैं धमाका ल्याएको छ। यो योजना असोज १९ (अक्टोबर ५) देखि शुरु भएको छ। दिनहुँ कोभिडका केसेहरु बढ्दै जाँदा, यस अभियान मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्ने दराजले बताएको छ।

अनलाइन शिक्षक तालिम किन ?

समुदायलाई सचेत पार्न, कठिन अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिन, बालबालिकाको सिकाइमा अभिभावकको भूमिका वृद्धि गर्न शिक्षकसँग सूचना र प्रविधिको ज्ञान आवश्यक रहेछ भन्ने अहिले धेरैलाई महसुस भएको छ।

अभिभावकले सिकाएको विषयवस्तु पनि पाठ्यक्रमसँग जोडिने !

कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको विद्यालयको पठनपाठन निरन्तरता दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावकलाईनै सिकाइ सहजता बनाउने गरी विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका,२०७७ जारी गरेको छ।

अनलाइन कक्षा: विद्यार्थीलाई इन्टरनेटकै पीडा

ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन्। सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ।

निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउने

कोभिड, १९ को जोखिमका कारण बन्दाबन्दीमा विद्यालयहरुले वैकल्पिक माध्यमबाट गरेको सिकाइ सहजिकरणलाई सिकाइ पाठ्यघण्टामा जोडिने निर्देशिका जारी भएको छ। अब विद्यार्थीहरुले विद्यालय बाहिर रहेर गरेको विभिन्न माध्यमको सिकाइलाई समेत पाठ्यक्रममा जोडिने गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका,२०७७ जारी गरेको छ।

‘प्रहरीले अनावश्यक दुःख दियो’

प्रहरीले अनलाइन मार्फत अत्यावश्यक सामान होम डेलिभरी राउँदै आएका सञ्चालक र कर्मचारीलाई ओहोरदोहोर गर्न रोक लगाएकोमा सञ्चालकहरूले बिरोध जनाएका छन् ।

अनलाइन सेवा प्रदायकमाथि प्रहरी धरपकड

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अनलाइन सेवा प्रदायक कर्मचारी र व्यवसायीलाई धरपकड गरेको छ। उनीहरूले अत्यावश्यक सामग्री भन्दै पिज्जा र मःमः जस्ता खानेकुरा तथा अत्यावश्यक सामग्रीको सूचीमा नपर्ने सामानहरू होम डेलिभरी गरेको आरोप प्रहरीले लगाएको छ।

वैकल्पिक सिकाई निर्देशिका प्रभावहिन

कोरोना महामारी जोखिमका कारण मुलुकभरिका शैक्षिक संस्थाहरु बन्द छन्। यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको शिक्षण सिकाइ सुचारु गर्न कार्यन्वयनमा ल्याएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सहजीकरण निर्देशिका २०७७ ले सबै बालबालिकालाई समेट्न नसकी प्रभावविहिन बनेको स्थानीय तहहरुको निष्कर्ष रहेको छ।

अनलाइन कक्षामा छात्रा न्यून

इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ। यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी क्षेत्रका अभिभावकमा पनि रहेको सुन्दा आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो।

अनलाइन लुँडो

चिया पिएपछि टिभी कोठामा गयो। जतिबेला पनि यही दिन्छ भनेर कार्टुन आइरहेको टिभी बन्द ग-यो। आमाको फोन हातमै लिएर युट्युबमा गीत हेर्न थाल्यो। गीत लगाए पनि उसको ध्यान जति सरिताको फोनको पर्खाइमै थियो।

अनलाइन गेमका नाममा ठगी गर्ने युवा पक्राउ

युवाहरू माझ लोकप्रिय अनलाइन गेम पब्जीको नाममा ठगी गरेको आरोपमा सुनसरी गढीका एक युवा पक्राउ परेका छन् । गढीका २४ वर्षे मोहमद साविर आलमलाई पक्राउ गरिएको हो ।

अनलाइन कक्षा रोक्दै निजी विद्यालय

सरकारले आफ्ना माग पूरा नगरेको भन्दै निजी विद्यालय सञ्चालकले बिहीबारदेखि अनलाइन पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। बुधबार निजी विद्यालयकोछाता संगठन प्याबसन र नेसनल प्याबसनलेअनलाइन कक्षा अनिश्चितकालसम्मका लागि बन्द गर्ने भएका हुन्।

अनलाइन कक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाइन कक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

पौडेल र न्यौपाने च्याम्पियन

स्याङ्जाका युवराज पौडेल र काठमाडौंकी अनिशा न्यौपाने यु–२० महिला तथा पुरुष राष्ट्रिय अनलाइन बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्