२० वैशाख २०८१ बिहीबार
image/svg+xml

भिडभाड हरायो, कोरोना हराएन

अर्घाखाँचीमा १६ गते शनिबारदेखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसानजस्तै भएको छ।

उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि साविकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुँदैछ,’ काठमाडौंका प्रजिअ पराजुलीले भने, ‘यसलाई मध्यनजर गर्दै साबिकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको हो।’ पछिल्लोपटक थपिएको निषेधाज्ञा अवधि बुधबार राति १२ बजेसम्म सकिँदैछ।

इलाम निषेधाज्ञामा कडाई, अब खाद्य पसलसमेत बन्द

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोप केन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुपर्ने उल्लेख छ।

अर्घाखाँची कोरोनाको अति उच्च जोखिमको सूचीमा, साउन १६ देखि कडा निषेधाज्ञा

कोरोनाको अति उच्च जोखिमको सूचीमा परेपछि अर्घाखाँचीमा यही साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने भएको छ।

इटहरीमा अत्यावश्यक सेवाबाहेक अन्य ठप्प

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमित कर्मचारीकै संख्या बढेपछि इटहरी उपमहानगरपालिकाले एक साताका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो।

'नाम मात्रको' निषेधाज्ञाले जोखिम, अनुगमनकारी निकाय मौन

काठमाडौं उपत्यकामा जारी ‘नाम मात्रको’ निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो।

धनकुटामा साउन १० सम्म निषेधाज्ञा

धनकुटामासाउन १० सम्म निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले साउन १० गतेसम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा थप गरेको हो।

काठमाडौं उपत्यकाभित्र थपियो १० दिन निषेधाज्ञा, यस्ता भए निर्णय

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा हुने भएको छ। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए।

इलाममा साउन ७ सम्म थपियो निषेधाज्ञा

इलाममा आउँदो साउन ७ सम्मलाई निषेधाज्ञा थपिएको छ। सिडिओ ध्रुवबहादुर खड्काले बिहीबार सूचना जारी गरी निषेधाज्ञा थपिएको जानकारी दिए।

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठक बस्दै छ। आज दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको बताइएको छ।

सीमामा कल्पनाको रोदनः रोगभन्दा भोकको डर

नेपालमा पनि लकडाउन हुँदा उनी घरबाट बाहिर काममा जान सकिनन्। सरकारले बेलाबेला लगाएको लकडाउन र स्थानीय प्रशासनले गरेको निषेधाज्ञा खुकुलो बनेपछि पनि उनी बेरोजगार बस्नु पर्‍यो। जसले गर्दा कल्पना घरमा बस्दासम्म ५० हजार रूपैयाँ ऋण लाग्यो।

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने

“शुक्रबारदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्