१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कुपोषित बालबालिकाको संख्या बढ्दै

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।

चितवनमा गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, ४ जना घाइते

चितवनमा रोकिराखेको ट्रकमा बिरामी बोकेको एम्बुलेन्स ठोकिँदा चार जना घाईते भएका छन्।

आइरन चक्की खरिद प्रकरणः ११ करोड नोक्सानी हुनेगरी सम्झौता

स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो।

गर्भवतीका घरघरमा हरियो झन्डा

गर्भवतीका घर पहिचान होस् र उनीहरूको स्वास्थ्य रेखदेख गर्न सहज होस् भन्ने उद्देश्यले वैजनाथ गाउँपालिकाले ‘गर्भवतीका घरघरमा हरियो झन्डा’ कार्यक्रम ल्याएको छ।

गाउँमै शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा

गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पुर्‍याउनुपर्ने बाध्यता अन्त्य भएको छ।

व्यवहारमा छैन अपांगता तथा किशोरमैत्री

सुरक्षित गर्भपतन, मातृत्व तथा प्रजनन अधिकार सेवा विवाहपूर्व र विवाहपछिका किशोरकिशोरी दुवैको लागि भए पनि स्वास्थ्य संस्थामा उनीहरूमैत्री व्यवस्थापन छैन।

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

प्रजिअ बास्कोटाका अनुसार सुत्केरी हुने समय अवधि नपुग्दै अत्याधिक रक्तश्राव भएपछि उनलाई पेल्मा स्वास्थ्य चौकीमा लगिएको थियो।

गर्भवतीको मृत्युपछि पीडितद्वारा अस्पतालमा धर्ना

हिँडेर नियमितजस्तै स्वास्थ्य जाँच गर्न आएकी गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पताल दिनभर तनावग्रस्त बनेको छ।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

गर्भवती महिलाले जितिन् संक्रमण, उपमेयरले दिइन् अण्डा र हर्लिक्स

शनिबार स्वास्थ्यकर्मी लिएर घरैमा गरिएको एन्टिजेन परीक्षणका क्रममा संक्रमित गर्भवतीको रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले बताइन्।

कोरोनाको समयमा गर्भवतीले के खाने, के नखाने ?

कोरोनाको लहरमा गर्भवती महिलाले आफ्नो स्वास्थ्यको अन्य समयमा भन्दा बढी ध्यान दिन आवश्यक हुन्छ।

कोरोनाले लियो गर्भवतीको ज्यान

कोरोना संक्रमणबाट दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । नारायण नगरपालिका वडा नं.६ स्थायी घर भएकी २७ वर्षीया गर्भवतीको मृत्यु भएको हो।

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्