१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बचतकर्ताको फसेको रकम फिर्ता गर्ने अध्यक्ष अर्यालको प्रतिबद्धता

१२ करोडको अनियमितता भएपछि ढाई वर्षदेखि बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको नया सञ्चालक समति गठन गरिएको छ।

विकासोन्मुख राष्ट्रका लागि आँधीबेहरी

खाद्यवस्तुको आकासिँदो मूल्य र भोकमरीले विश्वमा दंगा तथा राजनीतिक उथलपुथलको संभावना बढाउँछन्।

ऋण नीति आवश्यक

विदेशी ऋण र अनुदानबाहेक विकास परियोजना निर्माण संभव नभएको यथार्थ जान्दाजान्दै पनि मुलुकका राजनीतिक दलबीच वैदेशिक सहयोग लिने सवालमा एउटै नीति बन्न सकेको छैन।

वैदेशिक अनुदानको दुरवस्था: लक्ष्य ६० अर्ब, ८महिनामा १३ अर्ब मात्र

चालु आर्थिक वर्षमा सरकारले राखेको वैदेशिक अनुदानको लक्ष्य फेला पार्ने सम्भावना न्यून देखिएको छ। पछिल्ला केही वर्षमा लक्ष्यको एक तिहाइभन्दा बढी अनुदान आउन नसकेको अवस्थामा चालु आवको स्थिति पनि त्योभन्दा माथि जाने देखिएको छैन।

खोप किन्न दुई अर्ब १४ करोड ऋण

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे।

अन्तर्राष्ट्रिय विकास सहायता परिचालनमा समस्यै समस्या

अर्थ मन्त्रालयका अनुसार करिब डेढ दर्जन समस्याका कारण अन्तर्राष्ट्रिय विकास सहायताको अनुदान तथा ऋण लक्ष्य अनुसार खर्च हुन सकेको छैन ।

न्यु धौलागिरी सहकारीको अध्यक्षमा श्रेष्ठ

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभाबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन्।

सधैं मारमा उखु किसान

विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम पुग्यो।

‘वैदेशिक ऋण र अनुदान राष्ट्रिय स्वार्थ हेरेर मात्रै’

सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण, अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्थार्थलाई माथि राखेर मात्रै लिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन्।

‘बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन्।

एडिबीले सात अर्ब ऋण दिने

अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे।

सरकार ठग र अपराधी बचाउने काम गर्दैछः बिजुक्छेँ

उनले दिवाकालीन डाक्टर र नर्ससहितको व्यवस्थित आदर निकेतन निकट भविष्यमा सञ्चालन गर्ने स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्