१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सर्वोच्चले १५ प्रतिशत लाभांश दिने

आर्थिक वर्ष २०७७/२०७८ मा कुल सेयर पुँजी एक करोड ४९ लाख ९३ हजार सात सय रहेको सस्थाले कुल निक्षेप संकलन १३ करोड ४० लाख कुल कर्जा लगानी आठ करोड ७४ लाख गरी कुल आम्दानी एक करोड ७५ लाख गर्दै सञ्चालन मुनाफा २९ लाख १७ हजार बनाएको छ ।

वैदेशिक सहायतामा एमसिसी र बिआरआइ

चलाख भएर देशको विकासका लागि पाइने सबै अवसर, सहयोग र सुविधालाई राष्ट्रिय अक्षुण्णता, स्वाभिमानमा चोट नपुग्ने गरी लेनदेन गर्न सक्नुपर्छ।

समृद्धिका लागि सहकारीको आवश्यकता छ : राज्यमन्त्री बाटी

ऋण लगानीबाट यस वर्ष ९४ लाख १९ हजार २१५ मुनाफा गर्न सफल भएको छ।साकोसमा दिगो रुपमा व्यवस्थित तरिकाले सञ्चालन गर्न विभिन्न १० वटा नीति तथा ६ वटा कार्यविधि बनाइ सञ्चान गरिरहेको छ।

बाबा साकोसको खुद नाफा ५७ लाख ३६ हजार

सहकारीको १६ औं साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाबा साकोसको वासलात, नाफा नोक्सानको सूचकांक विश्लेषण गर्दा प्रगति उन्मुख रहेको बताए।

सहकारीद्वारा सश्वर वाचन प्रतियोगिता

सहकारीको युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा संस्थाका बाल सदस्यहरुबीच भएको सो प्रतियोगिता भएको हो।

प्रभावकारी बन्दै चाँगुनारायण मोडल

नगरपालिकाले सुरु गरेको उद्यमशीलता विकास कार्यक्रमले युवाहरुलाई स्वरोजगार बनाउन सघाउ पुर्याएको बताएका हुन्।

विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ।

सार्वजनिक ऋण सवा १७ खर्ब: सदुपयोगमा बहस आवश्यक

प्रत्येक नेपालीको टाउकोमा ऋण थपिएको भन्ने समाचारले सर्वसाधारणमा नकारात्मक भावना पैदा गरेको छ। तर, राजस्वले चालु खर्च मात्र धान्ने हाम्रो जस्तो मुलुकका लागि सार्वजनिक ऋण बढ्नु राम्रो हो वा होइन भन्नेमा धेरै बहस भएको छैन।

जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ।

कृषि अनुदान विधेयक पारित

प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतिले पारित भएको छ। बिहीबारको प्रदेशसभा बैठकले संशोधनसहित विधेयक पारित गरेको हो।

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रूपैयाँ ऋण प्रदान गर्ने भएको छ।

विश्व बैंकले १५ करोड डलर ऋण दिने

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रूपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ। कोभिड–१९ महामारीबाट उत्थानशील क्षेत्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न बैंकले यो ऋण दिने भएको हो।

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयन गर्न माग

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।

विद्यार्थीलाई ल्यापटप किन्न ऋण !

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्