१५ वैशाख २०८१ शनिबार
image/svg+xml

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद

विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएकोहो।

एक लाख ६५ हजार रुपैयाँको पट्का बरामद गरी नष्ट

सशस्त्र प्रहरी बल सुनसरी ४ नं. गणले एक लाख ६५ हजार रुपैयाँ बराबरको पट्का बरामद गरी नष्ट गरेको छ।

भन्सार छलीकाे चकलेट बरामद !

वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्डको छेउमा रहेको घरबाट शुक्रबार प्रहरीको टोलीले चकलेट बरामद गरेको हो।

अवैध सामानसहित अटो बरामद

अवैध सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–६ बाट आज प्रहरीले सामानसहित अटो बरामद गरेको छ।

आठ लाखभन्दा बढीको सामग्री प्रहरीद्वारा बरामद

भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइएका लाखौँ मूल्यका विभिन्न सामग्री सर्लाही प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ।

बेवारिसे पेस्तोल बरामद

इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।

छ नाल भरुवा बन्दुक बरामद

बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ। बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो।

भन्सार छलिएको सामान बरामद

गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

अवैध सुन बरामद प्रकरणमा विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो

राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्