यसरी समातियो मध्यरातमा १४ किलो सुन (तस्बिरसहित)
विमानस्थल भन्सार कार्यालयले बिहीवार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको हो।
विमानस्थल भन्सार कार्यालयले बिहीवार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको हो।
विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएकोहो।
इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ।
सशस्त्र प्रहरी बल सुनसरी ४ नं. गणले एक लाख ६५ हजार रुपैयाँ बराबरको पट्का बरामद गरी नष्ट गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्डको छेउमा रहेको घरबाट शुक्रबार प्रहरीको टोलीले चकलेट बरामद गरेको हो।
अवैध सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–६ बाट आज प्रहरीले सामानसहित अटो बरामद गरेको छ।
भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइएका लाखौँ मूल्यका विभिन्न सामग्री सर्लाही प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ।
दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१, लामाबगरबाट ४ किलो सुन बरामद भएको हो।
इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।
लागुऔषध गाँजा ४० केजी प्रहरीले मंगलबार राति विराटनगरको सीमा क्षेत्रबाट बरामद गरेको छ।
भारतले चामल आयातमा रोक लगाएलगत्तै तस्करी बढेपछि सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरेको छ।
प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ।
बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ। बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो।
गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।
राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ।