१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यसरी समातियो मध्यरातमा १४ किलो सुन (तस्बिरसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयले बिहीवार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको हो।

विहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखी लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई बताए।

घलेसँगै अर्का मिनबहादुर घलेपनि पक्राउ परेका छन्।  

सुन बरामद हेरौं तस्बिरमाः

प्रकाशित: २२ मंसिर २०८० ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App