१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भन्सार छलीकाे चकलेट बरामद !

तस्बिर: नेपाल प्रहरी

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याएको चकलेट बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्डको छेउमा रहेको घरबाट शुक्रबार प्रहरीको टोलीले चकलेट बरामद गरेको हो।

डयाडी बम चक्लेट-२१० डिब्बा, विलानो चक्लेट-१८७ डिब्बा, सफटी टाईम चक्लेट-३७ डिब्बा, कुकिज चक्लेट- ४८ डिब्बा, स्पेन बम चक्लेट-१६ डिब्बा, चोका फ्रि चक्लेट-१५६ डिब्बा बरामद गरेको प्रहरीले जनाएको छ।  

आवश्यक कारबाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।  

प्रकाशित: १७ कार्तिक २०८० ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App