आगलागीपीडितले पाए राहत
जुम्लाको पातारासी गाउँपालिकाले आगलागीपीडित परिवारलाई तत्काल राहत वितरण गरेको छ।
जुम्लाको पातारासी गाउँपालिकाले आगलागीपीडित परिवारलाई तत्काल राहत वितरण गरेको छ।
साउनमा मानो छरेर मंसिरमा मुरी भित्र्याउने आम किसानको चाहना हुन्छ। भकारीमा अन्न भित्र्याएसँगै उनीहरूले अनेकौं रहरका सपना बुनेका हुन्छन्। तर कोसी प्रदेशका हात्तीपीडित किसानले भने यस्तो सपना देख्दैनन्।
न्याय माग्दै काठमाडौं पुगेका मिटरब्याज पीडितहरूले आज प्रदर्शनका कार्यक्रम नगर्ने भएका छन्।
‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुतेका छन्।
‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै बसेका छन्।
पूर्व मेची र सुदूरपश्चिमको महाकाली (गड्डाचौकी) बाट ‘न्याय मार्च’ मा निस्किएका मिटरब्याजपीडित आज ‘सिंहदरबार मार्च’ मा निस्किएका छन्।
द्वन्द्वपीडितले संक्रमणकालीन न्याय सल्टिन नसक्नुमा सीमित समूहको चलखेल रहेको आरोप लगाएका छन्।
माघ १६ गतेदेखि पूर्वको मेची पुल र सुदूरपश्चिमको कञ्चनपुर गड्डाचौकीबाट ‘न्याय यात्रा’ सुरु गरेका पीडित २३ दिन पैदल हिँडेर बुधबार काठमाडौं प्रवेश गरेका छन्।
पीडित महिलाका अनुसार नेपालबाट कम्पनीमा भन्दै घरेलु काममा लगाउन त्यहाँ विभिन्न एजेन्ट क्रियाशील रहेका रहेछन्।
सिभिल सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन इच्छाराज तामाङसँग जोडिएको ठगी मुद्दाको फैसला नै कुर्नुपर्ने देखिएको छ।
चारवटा बुँदामा आएको विवाद र शीर्ष भनिएका तीन नेताको सहमति पर्खेर संसद्मा अल्झेको संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा द्वन्द्वपीडितहरूले स्पष्ट धारणा दिएका छन्।
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।
द्वन्द्वरत दुवै पक्षद्वारा हत्या गरिएका एवम् बेपत्ता पारिएका नागरिकको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता १८ वर्षसम्म अलपत्र परेका छन्। पीडितको पीडा बल्झिएको छ तर कुनै पनि सरकार र नेतृत्वलाई लज्जाबोध हुँदैन।
आँखाले भ्याएजतिमा लटरम्म सुन्तला। माघ पहिलो साता बित्दा ज्यादै गुलियो भरिएको सुन्तला बारी हेर्न र बोटैबाट टिपेर खान दिनहुँजसो मानिसको भिड।