५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली संक्रमणकाल अवधि, वर्ग र सर्त

के नेपाली सन्दर्भमा एनेकपा माआवादी र नेकपा माओवादी तथा अन्य क्रान्तिकारी राजनीतिक वर्गहरू एकताबद्ध भएर अहिले शान्तिपूर्णरूपमा संविधानको माध्यमबाट पुँजीजीवी वर्गको सत्ता सर्वहारा वर्गको हात पार्ने लडाइँ पूरा गर्न सक्छन्?

रोल्पामा घटेन कोरोना संक्रमण, असारभरि निषेधाज्ञा

रोल्पामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

ताप्लेजुङमा ७१ प्रतिशत कोरोना संक्रमणमुक्त

१ हजार ४ सय ४३ जना कूल संक्रमित रहेकोमा अहिले ४ सय १७ जना अर्थात् करिव २९ प्रतिशत सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिए। सक्रिय संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

४० प्रतिशत बढी औषधि प्रतिरोधी क्षयरोगीमा कोराेना संक्रमण

औषधि प्रतिरोधी क्षयरोगीहरुलाई छात्रावासमा राखेर औषधि सेवन तथा अन्य क्रियाकलाप गरिररहेको कारण उनीहरुमा सजिलै संक्रमण भएको उनले बताए। तर सामान्य औषधि लिइरहेका क्षयरोगीहरुमा भने कोरोना संक्रमणदर १२ प्रतिशत मात्र रहेको केन्द्रको तथ्याकं छ।

प्रदेश १ मा ७ सय ९२ संक्रमणमुक्त

प्रदेश १ मा आइतबार ७ सय ९२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकामध्ये ३ सय ५२ महिला र ४ सय ४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५ सय ३५ पुगेको छ ।

कोभिड महामारीका चुनौतीपूर्ण सहसंक्रमण

अझ त्यसमाथि हामीकहाँ सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूसमेतमा जनचेतनामूलक भन्दा डर र त्रास उत्पन्न हुने किसिमका भ्रामक सन्देशले उचित स्थान पाएका छन्।

खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम

पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको अभावमा संक्रमण भित्रभित्रै गुम्सिएर रहेकाले लकडाउन खुकुलो बनाउँदा महामारी झनै फैलिन सक्ने चिन्ता स्वास्थ्यविद्ले व्यक्त गरेका छन्।

खोटाङमा संक्रमणमुक्त हुने संख्या १ हजार ५०३ पुग्यो

खोटाङका १ हजार ५०३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। बिहीबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ८३६ जनालाई संक्रमण भएकामा १ हजार ५०३ जना संक्रमित निको भएका हुन्।

कोरोना संक्रमणको जोखिम घटेको छैन: स्वास्थ्य मन्त्रालय

नियमित जीवन संचालको लागि निषेधाज्ञा खुकुलो पारेपनि हामी अहिले पनि जोखिममै रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए। ‘ जोखिम घटेको छैन, हरेक व्यक्ति सजक हुँदै काम गर्नु होला’ प्रवक्ता पौडेलले भने। एक साता अघि औसत १८ देखि २० प्रतिशतमा रहेको संक्रमण बुधवार बढेर २६.३ प्रतिशत पुगेको हो।

रौतहटमा जोरबिजोरमा सार्वजनिक गाडी पनि चल्ने

सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

खोटाङका १ हजार ४२४ जनाले जिते कोरोना

१० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

खोटाङका १ हजार ३२८ जनाले जिते कोरोना

पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्