coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने की समाप्त पार्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो।

काठमाडौँको ढुंगेअड्डामा नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा

लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन्।

निर्वाध रुपमा चल्न पाउँ भन्दै मन्त्रीलाई पोल्ट्री व्यवसायीको पत्र

पोल्ट्री क्षेत्रलाई अत्यावश्यक र संवेदनशील वस्तुको सूचीमा राख्न पोल्ट्री व्यवसायीले अनुरोध गरेका छन्।

पोल्ट्रीमा लगानी बढाउँदै व्यवसायी

सिन्धुलीका पोल्ट्री व्यवसायीले रोजगारी ठूला फर्म सञ्चालन गर्दै रोजगारी सिर्जना गर्न थालेका छन्। यहाँको एक पोल्ट्री फर्मले १३ जनालाई रोजगारी दिएको छ। कमलामाई नगरपालिका–५ मा रहेको धमिजा बहुउद्देश्य कृषि फर्मले ठूलो संख्यामा ब्रोइलर कुखुरा पालेको छ।

लाहुरेको लोभलाग्दो पोल्ट्री व्यवसाय

उमेरले आधा दशक पार गर्न लागेपनि उनको लाहुरे दैनिकी फेरिएको छैन् । विहान चार बजे उठ्छन् । केही समय व्यायम गर्छन् । अनि कुखुराका खोर चाहर्छन् ।

लकडाउनले पोल्ट्रीमा २० अर्ब नोक्सान

कोभिड १९ को संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन गरेको आइतबार तीन महिना पुग्दैछ। यो तीन महिनामा पोल्ट्री क्षेत्रमा करिब २० अर्बको नोक्सान भएको दाबी गरिएको छ।

लकडाउन प्रभाव : पोल्ट्रीमा बीस अर्बको नोक्सान

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न सरकारले देशभरि बन्दाबन्दी लागू गरेको आइतबार ९० दिन अर्थात् तीन महिना पुग्दैछ । बन्दाबन्दीको यो तीन महिनामा पोल्ट्री क्षेत्रमा करिब बीस अर्बको नोक्सान भएको दाबी गरिएको छ ।

पोल्ट्री उद्योगमा दैनिक २५ करोड नोक्सानी

लकडाउनका कारण पोल्ट्री उद्योगमा मात्रै दैनिक २५ करोड हाराहारीमा नोक्सानी भइरहेको दाबी यससँंग सम्वन्धित उद्योगीले गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यस उद्योग थलिएको उनीहरूको भनाइ छ ।

बिक्री हुन छोडेपछि आफन्त तथा छिमेकीलाई सित्तैमा दिन थाले

खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्।

१५ हजारले अवलोकन गरे पोल्ट्री एक्स्पो

पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आइतबार सम्पन्न भएको छ।

नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पोको तयारी पूरा

नेपाल पोल्ट्री महासंघको आयोजनामा पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आगामी शुक्रबारदेखि सुरु हुँदैछ।

इतिहासमै पहिलोपटक ‘ह्याच होलिडे’ घोषणा

नेपाली कुखुरापालनको इतिहासमै पहिलोपटक १० दिनका निम्ति ब्रोइलर ह्याच होलिडे (चल्ला नकोरल्ने) घोषणा भएको छ। मुलुकभरका ह्याचरी उद्यमीको शुक्रबार गैंडाकोटमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो।

पोल्ट्री महासंघलाई ‘एनालाइजर’

पशुपक्षीको पोषण क्षेत्रमा अग्रणी कम्पनी इडब्ल्यु न्युट्रिसन जर्मनीले नेपाल पोल्ट्री महासंघलाई एक सेट ‘चार्म इजेड–एम’ फिड एनालाइजर मेसिन प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्