पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने की समाप्त पार्ने राज्यको हातमा छ’
पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो।
पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो।
लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन्।
नेपालको परिवेशमा गाउँ, घर, सहर, टोल–टोलमा ह्याचरी खोल्ने प्रतिस्पर्धा छँदैछ।
पोल्ट्री क्षेत्रलाई अत्यावश्यक र संवेदनशील वस्तुको सूचीमा राख्न पोल्ट्री व्यवसायीले अनुरोध गरेका छन्।
सिन्धुलीका पोल्ट्री व्यवसायीले रोजगारी ठूला फर्म सञ्चालन गर्दै रोजगारी सिर्जना गर्न थालेका छन्। यहाँको एक पोल्ट्री फर्मले १३ जनालाई रोजगारी दिएको छ। कमलामाई नगरपालिका–५ मा रहेको धमिजा बहुउद्देश्य कृषि फर्मले ठूलो संख्यामा ब्रोइलर कुखुरा पालेको छ।
उमेरले आधा दशक पार गर्न लागेपनि उनको लाहुरे दैनिकी फेरिएको छैन् । विहान चार बजे उठ्छन् । केही समय व्यायम गर्छन् । अनि कुखुराका खोर चाहर्छन् ।
कोभिड १९ को संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन गरेको आइतबार तीन महिना पुग्दैछ। यो तीन महिनामा पोल्ट्री क्षेत्रमा करिब २० अर्बको नोक्सान भएको दाबी गरिएको छ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न सरकारले देशभरि बन्दाबन्दी लागू गरेको आइतबार ९० दिन अर्थात् तीन महिना पुग्दैछ । बन्दाबन्दीको यो तीन महिनामा पोल्ट्री क्षेत्रमा करिब बीस अर्बको नोक्सान भएको दाबी गरिएको छ ।
लकडाउनका कारण पोल्ट्री उद्योगमा मात्रै दैनिक २५ करोड हाराहारीमा नोक्सानी भइरहेको दाबी यससँंग सम्वन्धित उद्योगीले गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यस उद्योग थलिएको उनीहरूको भनाइ छ ।
कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ।
खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्।
पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आइतबार सम्पन्न भएको छ।
नेपाल पोल्ट्री महासंघको आयोजनामा पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आगामी शुक्रबारदेखि सुरु हुँदैछ।
नेपाली कुखुरापालनको इतिहासमै पहिलोपटक १० दिनका निम्ति ब्रोइलर ह्याच होलिडे (चल्ला नकोरल्ने) घोषणा भएको छ। मुलुकभरका ह्याचरी उद्यमीको शुक्रबार गैंडाकोटमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो।
पशुपक्षीको पोषण क्षेत्रमा अग्रणी कम्पनी इडब्ल्यु न्युट्रिसन जर्मनीले नेपाल पोल्ट्री महासंघलाई एक सेट ‘चार्म इजेड–एम’ फिड एनालाइजर मेसिन प्रदान गरेको छ।