समितिको नाम हेरफेर, संख्या चार
राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ।
राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ।
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निःशुल्क शिक्षाको सुनिश्चितता हुने गरी प्रावधान राख्न सरोकारवालाहरूले माग गरेका छन्।
राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट डा. दीपेन्द्र रोकायको उम्मेदवारी नपरे निर्वाचन बहिस्कार गर्ने माओवादी केन्द्र हुम्लाले निर्णय गरेको छ।
बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।
कुनै समय चिठीपत्र मात्रै हैन टाढा-टाढाबाट रजिस्ट्री बोकेरै विभिन्न ठाउँमा पुर्याउने हुलाकी अहिले कार्यालयका चिठी पुर्याउने काममा सीमित छन्।
उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिए पनि उनीहरू एक अर्कालाई दोष देखाउँदै पन्छिन थालेका हुन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन्।
म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँबराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न नेपाल र भारतका सरोकारवाला निकाय सहमत भएका छन्।
महावै गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि बनेको रणनीतिक योजना कार्यान्वयन गरी विभिन्न अभियान चलाउने भएको हो।
नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।
सरुवामा परेका शिक्षकहरूले रौतामाई गाउँपालिकाबिरुद्ध दिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ।
उडानमा एकद्वार प्रणालि लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान रोकिएको छ। उडान गर्ने पाइलटहरुले विहीबारदेखि प्याराग्लाइडिङ उडाएका छैनन।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।