१९ आश्विन २०८३ सोमबार
image/svg+xml

नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त

नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त

नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कांग्रेस १५औँ महाधिवेशन : बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

सर्जक मोहन घिसिङलाई विद्यावारिधी

सर्जक, गीतकार, अभिनेता, निर्देशक, निर्माता, राजनीतिक विश्लेषक तथा समाजसेवी मोहन घिसिङलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ।

संसद् क्यान्टिन महँगिएकोमा सांसदको चिन्ता !

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले क्यान्टिन महँगो भएको र आफ्नो भत्ताले खाजा धान्न पनि कठिन भएको सवाल जोडतोडले संसदमा उठाए।

खुलामञ्च गाली गर्ने ठाउँ होइन, विचारको मन्थन गर्ने थलो हो : मुमाराम खनाल

खनालले खुलामञ्च खुला विचार र खुला समाजको मन्थन गर्ने थलो भएको उल्लेख गर्दै उदार राजनीतिलाई थप उन्नत बनाउन यसको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

काजीको प्रेम कथालाई अन्त्य गर्ने उद्देश्यले तयार गरिएको 'कबड्डी ५'

रामबाबु गुरुङको निर्देशमा तयार भएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ दशैंको अवसर ताकेर प्रदर्शनमा आउने भएको छ।

‘सबैले आआफ्नाे कला, संस्कृति र रीतिरिवाजको संरक्षण गर्नुपर्छ’

नयाँ पुस्ताहरूलाई आफ्नो भाषा, कला र संस्कृति बुझ्न र बुझाउन नेवाः खलः चाउथे संस्था गठन गरिएको हाे।

लय समाउँदै वीरमा स्वास्थ्य बिमा सेवा

स्वास्थ्य बिमाको औषधी भण्डारणमा सकिएका कारण हालका लागि कतिपय औषधी नभएको वीर अस्पतालका निर्देशक डा. विकास नेपालले बताए।

‘ब्रह्माण्डको अन्त्य’ लाेकार्पण

स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्‍याएको स्मरण गरे।

मेची-महाकाली पदयात्राअघि मधेसमा रास्वपाको संगठन सुदृढीकरण अभियान

मेची-महाकाली पदयात्राअघि मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ।

आर्थिक प्रतिबद्धता धेरै, कार्यान्वयन कम

स्वदेशमै रोजगारी र सबल अर्थतन्त्र कांग्रेसको घोषणापत्रको प्रमुख प्राथमिकता थियो।

बिजुलीको बिल मोबाइलबाटै डिजिटल रूपमा तिर्ने प्रणाली सहज बनाउन मन्त्री श्रेष्ठको निर्देशन

मन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रूपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्