१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एसिडपीडित आरतीको दर्दः एसिड छ्याप्नेलाई सजाय, बेच्नेलाई सफाइ

जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेका आरतीका पति सञ्जीवलाई कसुर ठहर गरेको हो। सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रै अर्को फैसला हुने उनले बताए।

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

क्यान महासंघको अन्तरक्रिया

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ।

कांग्रेसद्वारा अध्यादेश अस्वीकारका लागि सूचना पेश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा बैठकमा पेश गरेका अध्यादेश अस्वीकारका लागि सूचना पेश गरेको छ।

मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ।

४० विद्यालयमा सूचना तथा प्रविधि मैत्री कक्षा निर्माण हुँदै

परियोजनामा कार्यरत उच्च अधिकारीले केही विद्यालयलाई ३२ लाख रकममध्ये १२ लाख रूपैयाँका दरले फिर्ता गर्नुपर्ने शर्त राखेको भन्दै एक विद्यालय व्यवस्थापन समितिका सदस्यले आरोप लगाएका छन्।

सूचना पाटीबिनै सम्पन्न हुन्छन् आयोजना !

विकास आयोजनाको काम शुरुआत भएपछि आयोजनाको विवरण सहित सार्वजानिक सूचना पाटी अनिवार्यरुपमा राख्नु पर्ने हुन्छ । यसका लागि विकास आयोजनाको लागत बाँडफाँड गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रुपैयाँ विनियोजन समेत गरिएको हुन्छ ।

नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

‘खोप लगाउन छुटेका पत्रकारलाई प्राथमिकतामा राख्छु’

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आफू अन्तर्गत कार्यरत ६ सय पत्रकार खोप लगाउन छुटेको भन्दै अध्यक्ष बालकृष्ण अधिकारीले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन्।

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे।

उर्लाबारी नगरपालिकाको सेवा बन्द

उर्लाबारी नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताका लागि उर्लाबारी नगरपालिका र अन्तर्गतका कार्यालयहरूको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको मेयर खड्ग फागोले जानकारी दिए।

गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली उपलब्ध गराउँदै

तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन्। विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन्।

सांसद खड्काको दल त्यागसम्बन्धी सूचना सङ्घीय संसदमा

नेकपा(माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ।

सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिनेः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्