१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सांसद खड्काको दल त्यागसम्बन्धी सूचना सङ्घीय संसदमा

नेकपा(माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै सो दलका नेता दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई दिएका हुन्। सांसद् खडकालाई माओवादी केन्द्रले गत चैत २७ मा कारबाहीका लागि स्पष्टिकरण सोधेको थियो।

प्रकाशित: १० वैशाख २०७८ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App