४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उर्लाबारी नगरपालिकाको सेवा बन्द

मोरङको उर्लाबारी नगरपालिकाको सेवा बन्द भएको छ। नगरपालिकाका कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएपछि बुधबारदेखि उर्लावारी नगरपालिकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको हो। 

नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताका लागि उर्लावारी नगरपालिका र अन्तर्गतका कार्यालयहरूको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको मेयर खड्ग फागोले जानकारी दिए।

फागोका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा प्रमुखलगायत कर्मचारीहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

प्रकाशित: २२ वैशाख २०७८ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App