बाँके क्षेत्र नम्बर-२ मा मतगणना सुरु
यहाँ जसपाका ईश्तियाक राई, राप्रपाका महामन्त्री धवलशम्शेर राणा र नेपाली कांग्रेसका सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा छ।
यहाँ जसपाका ईश्तियाक राई, राप्रपाका महामन्त्री धवलशम्शेर राणा र नेपाली कांग्रेसका सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा छ।
प्रारम्भिक मतपरिणाम अनुसार वलीले ४९, काङ्ग्रेसका दिपक गिरिले ३१, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदिले १५ मत प्राप्त गरेका छन्।
गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।
प्रारम्भिक मतपरिणाम अनुसार श्रेष्ठले ५६४, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ नेकपा माओवादीकी कल्पना धमलाले ३४५ मत प्राप्त गरेका छन्।
मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस उम्मेदवार योगेश गौचनले नयाँ पुस्तालाई अघि बढाउने गरि अबको राजनीतिलाई गति दिने बताएका छन्। अग्रजसँगको अनुभवलाई पनि आफ्नो कार्यकालमा समायोजन गर्दै अगाढि बढ्ने उनले बताए। निर्वाचनमा कांग्रेसको तर्फबाट जित हासिल गर्दै गौचनले नै खाता खोलेका हुन्।
कपिलवस्तुको क्षेत्र नम्बर ३ मा मतगणना कार्यको प्रकृया थालनी बिहान ११ बजे देखि सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। सुरुमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतगणना सुरु भएको उनले बताए।
धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं प्रतिनिधिहरुको सर्वपक्षीय छलफलले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।
खड्काले ८१३ मत पाएका छन भने दोश्रो स्थानमा माओवादी केन्द्रकी पम्फा भुसालले ७१६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ७०७ मत पाएकी छिन्।
मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो। कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९।३ प्रतिशत मत खसेको थियो।
सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म १९७९ मत गणना हुँदा राउतले १०१० प्राप्त गरेका छन्।
५ सय मत गनिसक्दा लिङ्देनले २२७ मत प्राप्त गरेका छन् भने कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्।
दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।
यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गरेका छन्।
उनले भने, ‘बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो।