५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्।  

५ सय मत गनिसक्दा लिङ्देनले २२७ मत प्राप्त गरेका छन् भने कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App