१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सप्तरी-२ मा सिके राउतको अग्रता कायमै,उपेन्द्र यादव पछाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म १९७९  मत गणना हुँदा राउतले १०२० मत  प्राप्त गरेका छन्।    

दोस्रो स्थानमा रहेका जसपाका उपेन्द्र यादवले ४५२ प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका  लोसपाका जयप्रकाश ठाकुरले ३०८ मता प्राप्त गरेका छन्।  

प्रकाशित: ५ मंसिर २०७९ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App