coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

झापा ५ को मतगणना सुरू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतगणना सुरू भएको छ।

दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो।  

यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली , कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी, जनता समाजवादी पार्टी, नेपालका

ओम माया आङदेम्वे, राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका चन्द्र प्रसाद राजवंशी  प्रतिस्प्रधामा छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App