रवि लामिछाने भारी मतान्तरले विजयी
पछिल्लो परिणाममा लामिछानेले ४९हजार २६२हजारभन्दा बढी मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ पाए।
पछिल्लो परिणाममा लामिछानेले ४९हजार २६२हजारभन्दा बढी मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ पाए।
न्यौपानेले १७४२३ र उनका प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरे।
उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
दाङ २ का प्रतिनिधि सभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार माओवादीकी रेखा शर्माले विजयी भएकी छिन्।
२९ हजार ८ सय ५० मत गन्दा शर्माले १९ हजार ६ सय ९३ मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले ४ हजार ९ सय ७ मत ल्याएका छन्।
कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५० मत ल्याए।
पौडेलले २५ हजार ३१३ मत पाएर जित्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९९२५ मत प्राप्त गरे।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याए।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन्।
पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले) उम्मेदवार सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेता राठौंरले २९ हजार ४० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरे।
उनले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अर्जुन जोशीलाई २२६३ फराकिलो मतान्तरले पराजित गरेका हुन्।
मधेस मामिला विश्लेषकहरूका अनुसार मधेस केन्द्रित दलहरू मुद्दा भजाएर भोट लिन्छन्। सत्ता र शक्तिमा पुगेर मुद्दा बिर्सिदिन्छन्। सत्ता प्राप्तिकै लागि विभाजित भएर शक्ति कमजोर गर्छन्। जसका कारण अधिकार प्राप्तिको मुद्दा तन्किँदै गएको मधेस मामिलाका जानकारहरूको निष्कर्ष छ।
बिहीबार बिहान आएको मत परिणाम अनुसार एमालेका उम्मेदवार कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन्।