पर्वतबाट नेकपा एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अर्जुन जोशीलाई २२६३ फराकिलो मतान्तरले पराजित गरेका हुन्।
गिरीले २९८७३ मत प्राप्त गर्दा जोशीले २७६०९ मत ल्याए।
प्रकाशित: ८ मंसिर २०७९ ०३:२७ बिहीबार