४ माघ २०८१ शुक्रबार
image/svg+xml

पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छुः डा. तोसिमा कार्की

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन्।

सुदूरपश्चिमका बहालवाला मन्त्रीलाई हराउँदै नागरिक उन्मुक्तिका चौधरीको जित

उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका छन्।

५२ दिन हिरासत बसेका पूर्णबहादुर घर्तीको राजनीतिक यात्रा !

रुकुम पूर्वको भूमे गाउँपालिका–९, चुनबाङमा जन्मिएका ५५ बर्षिय पूर्णबहादुर घर्ती मगर यस अघि लुम्बिनि प्रदेशका सभामुख हुन्।

नुवाकोट २ (क)मा गठबन्धनबाट ढुंगाना विजयी

विजयी हुनेमा नेकपा (माओवादी केन्द्र) का रामप्रसाद ढुंगाना रहेका छन्। ढुंगाना ४ सय ४८ मतान्तर सहित विजयी भएका हुन्।

रविका समर्थकहरु विजय जुलुसमा (तस्बिरहरु)

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएपछि अहिले विजय जुलुस निकाल्नका लागि समर्थकहरु मतगणना स्थल चितवन उद्योग संघको कार्यालय बाहिर आइपुगेका छन्।

मकवानपुर १ मा राप्रपाका दिपक सिंह विजयी

उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेको सुर्य चिन्हबाट चुनाव लडेका कमल थापाले २५८२० र नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ९डिना०ले २५४२३ मत प्राप्त गरेका छन्।

सासंद निर्वाचित भएपछि विजय र्‍यालीमा तोसिमा कार्की (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित निर्वाचित भएकी छिन्।

बर्दिया २ प्रदेशसभा ‘क’ मा कांग्रेसका तिमिल्सिना विजयी

बर्दिया क्षेत्र न २ को प्रदेशसभा तर्फ ‘क’ मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी भएका छन्।

ताप्लेजुङ प्रदेश १ (क)मा एमालेका मेन्याङ्वो विजयी

ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(क)मा एमालेका उम्मेदवार तिलकुमार मेन्याङ्वो विजयी भएका छन्।

दाङ १ (ख) मा खुमबहादुर खड्का पुत्र अनुराग विजयी

दाङ १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित भएका छन्।

जाजरकोटबाट माओवादी नेता बस्नेत विजय

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत विजयी भएका छन्।

सोलुखुम्बूबाट एमालेका मानवीर राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

उनले नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर के सीलाई २७७९ मतको अन्तरले पराजित गरेका हुन्।

सर्लाही-१ बाट लोसपाका रामप्रकाश चौधरी विजयी

चौधरी निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

सल्यान-१ (ख) मा कांग्रेसका अधिकारी विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गरेका हुन्।

रौतहट १ बाट माधवकुमार नेपाल फराकिलो मतान्तरले विजयी

एमालेका उमेदवार अजयकुमार गुप्तालाइ फराकिलो मतान्तरले पराजित गर्दै नेता नेपाल विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्