४ माघ २०८१ शुक्रबार
image/svg+xml

कास्की-३ मा एमालेका दामोदर पौडेल विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गरेका हुन्।

कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना मगर एमालेका तारा लामासँग पराजित

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्।

कर्णालीमा कसले कहाँ कहाँ जिते?

कर्णालीका ७ जिल्ला जिल्लाका केही निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। प्रदेशसभा सदस्य तर्फ २४ निर्वाचन क्षेत्रमध्ये १५ स्थानको नजिता आइसकेको छ।

मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्रका तामाङको अग्रता कायमै, प्रदेशसभा (क) मा एमाले अगाडि

निर्वाचन अधिकृतको कार्यालय धरानले बिहिबार साँझ ६ बजेसम्म २७ हजार ९७८ मतगणनाको नतिजा सार्वजनिक गर्दा रास्वपका उम्मेदवार गोमा तामाङ (सरिन)ले एमाले–जसपाका उम्मेदवार अशोककुमार राईलाई ६९५ मतले पछि पारेका छन्।

सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर १ का प्रदेशमा नेकपा एमालेका प्रदिपकुमार कटुवालसँग काँग्रेसका श्यामकुमार घिमिरेले हार व्यहोर्नुपर्‍यो।

महानगरपालिकाका विजयी सांसदलाई मेयर शाहले दिए बधाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचित काठमाडौंका १० वटै क्षेत्रका सांसदलाई बधाई दिएका छन्।

डडेल्धुरा प्रदेश २ मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।

ससुरा बुहारीको संसद यात्रा

चौधरी बर्दियाको क्षेत्र नं. २ बाट २६ हजार ५२० मत सहित विजयी भएका हुन भने श्रेष्ठ कैलाली क्षेत्र नं. १ बाट विजयी भएकी हुन। चौधरी स्वतन्त्रबाट चुनाव लडेका थिएभने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन। उनी सोही पार्टीको चुनावचिन्ह ढकियाबाट चुनाव लडेकी थिईन।

खेलकुद मन्त्री गहतराजलाई पराजित गरी एमालेका ढकाल निर्वाचित

नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

सप्तरी १ मा जसपाका नवलकिशोर विजयी

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाका नवलकिशोर साह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

सिन्धुपाल्चेक क्षेत्र नं. २ (क) मा दुलाल निर्वाचित

निकतटम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमानसिं तामाङलाई हराउँदै उनी निर्वाचित भएका हुन्। सार्वजनिक मतपरिणामअनुसार दुलालले २० हजार ९ सय ६ मत पाए।

सिन्धुपाल्चोक १ (ख) मा माओवादीका पौडेल विजयी

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार सरलसहयात्री पौडेले विजयी भएका छन्।

विकासमा फड्को मार्छौंः टोपबहादुर रायमाझी

अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक, सालझन्डी–ढोरपाटन सडक र जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने पनि रायमाझीले प्रतिबद्धता व्यक्त गरे।

सिरहा १ (क) मा एमालेका राजेन्द्र चौधरी विजयी

सिरहा निर्वाचन क्षेत्र नम्बर १(क) मा नेकपा एमालेका राजेन्द्रप्रसाद चौधरी प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्