सिंजा सभ्यताको संरक्षण सरकारको दायित्व : मुख्यमन्त्री शाही
ऐतिहासिक सिंजा सभ्यताको संरक्षणदेखि वर्षौंदेखि अधुरा सडक आयोजनासम्मका माग बोकेर स्थानीय तहले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
ऐतिहासिक सिंजा सभ्यताको संरक्षणदेखि वर्षौंदेखि अधुरा सडक आयोजनासम्मका माग बोकेर स्थानीय तहले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा परिचारिका यात्रुको अगाडि घुँडा टेकेर माफी मागिरहेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि चीनमा यसलाई लिएर व्यापक विवाद भएको थियो।
चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ।
गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरू भएको हो ।
जेनजी आन्दोलनका क्रममा एउटै मोर्चामा देखिएका अभियन्ताहरू नै अहिले सरकारको नेतृत्व र राजनीतिक संस्कारप्रति प्रश्न उठाउने अवस्थामा कसरी पुगे ?
फ्राइडे रिलिजअन्तर्गत गत असोज ९ गते एकसात तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए, ‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ।
कालीगण्डकी बाढीले बगेको पर्वतको फर्सेस्थित शिव माविमा पढ्ने ४० विद्यार्थीको कापी कलम र किताबसहित विद्यालय पोसाक बगेको छ।
कार्यक्रममा धावक राेकायाले जुम्लाकाे तालकाेटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सन्चालन गर्ने आफ्नाे सपना रहेकाे बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गते यताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।
विवादका क्रममा ती पुरुषले श्रीमतीलाई कारको बोनेटमा करिब १०० मिटरसम्म घिसारेको आरोप लागेको छ।
किम्वदन्तीअनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठबाट भेडाहरू अलप भए।
समितिले असोज ८ गतेको बैठकबाट राजदूत सिफारिस भएकाहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
नेपालकै पहिलो पोड–वे विराटनगरमा निर्माण हुने भएको छ। काठमाडौं पोड–वे कम्पनीले पाइलट प्रोजेक्टका रुपमा पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म सात किलोमिटर पोड–वे निर्माण गर्ने भएको हो।
रसुवा–भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ।