छक्का प्रहार गर्दा चिअरलिडर घाइते
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजका दुवै ओपनरले अर्धशतक प्रहार गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को २०औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।
नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ। चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ।
अपराजित रहँदा फाइनलमा पुगेको नेपाली टोलीले उत्कृष्ट बलिङ गरे पनि ब्याटिङमा खराब प्रदर्शन गर्यो।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ।
नेपालले २६ स्वर्ण, १० रजत र पाँच कांस्य पदक गरी कुल ४१ पदक प्राप्त गरेको नेपाली टोलीका म्यानेजर डेविड प्रधान र रुजेश शाहीले जानकारी दिए ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मोइसेस काइसेडाले रातो कार्ड सामना गरेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो ।
दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज यहाँ आइपुगेका छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ।
गणतन्त्र कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा १३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप आज (सोमबार)बाट सुरु भएको छ।
उपाधि जित्न चुकेपनि नेपाली युवा उपविजेताका रूपमा टोली यू–१९ एसिया कपमा भने छनोट भएको छ।
फाइनल खेलमा नेपालको घातक बलिङसामु निरीह बनेको आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ४५.५ ओभरमा १४७ रनमै अलआउट भयो।
एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।
एसीसी यू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध शानदार सुरुवात गरेको छ।
एसीसी यू-१९ प्रिमियरको ग्राण्ड फाइनलमा नेपाल आज यूएईसँग उपाधिका लागि भिड्दै छ। नेपालका कप्तान अशोक धामीले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार कुनै पनि खेल सञ्चालन हुने छैनन्।
नेपाल र यूएई दुवै टोली एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।
खराब फिल्डिङ सुधार गर्न नसक्दा कर्णाली याक्सको जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि प्लेअफ पुग्ने लक्ष्य कमजोर भएको छ।
विराट कोहलीको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा १७ रनको रोमाञ्चक जित हासिल गरेको छ।
एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार सम्पन्न १९औँ खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि ५ विकेटको शानदार जित हासिल गरेको छ।
उनीहरूको अनुपस्थितिमा भर्खरै दक्षिण अफ्रिकासँग भारतले गृहमैदानमै दुई खेलको टेस्ट सिरिज गुमाएको थियो। त्यही पृष्ठभूमिमा सुरु भएको एकदिवसीय सिरिजमा उनीहरू आएर फेरि राम्रो प्रदर्शन गरिदिएपछि उनीहरूका समर्थकलाई थप ऊर्जा मिलेको छ।