नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१७ पुस २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
खेल
खेल

एनपीएलमा आज विश्राम, मंगलबार दुई खेल

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार कुनै पनि खेल सञ्चालन हुने छैनन्।

नागरिक १५ मंसिर २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

एसिसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएईबिच निर्णायक भिडन्त

नेपाल र यूएई दुवै टोली एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।

नागरिक १५ मंसिर २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

एनपिएल: फिल्डिङ नसुध्रँदा कर्णालीको प्लेअफ लक्ष्य कठिन

खराब फिल्डिङ सुधार गर्न नसक्दा कर्णाली याक्सको जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि प्लेअफ पुग्ने लक्ष्य कमजोर भएको छ।

अनिल मल्ल ठकुरी १५ मंसिर २०८२ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

विराटको शानदार शतकमा भारतको रोमाञ्चक जित, दक्षिण अफ्रिका १७ रनले पराजित

विराट कोहलीको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा १७ रनको रोमाञ्चक जित हासिल गरेको छ।

नागरिक १४ मंसिर २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

एससीसी यू-१९ प्रिमियर कप: नेपाल र यूएईबीच उपाधि भिडन्त

एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ।

नागरिक १४ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

काठमाडौंको जित, कर्णाली याक्स ५ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार सम्पन्न १९औँ खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि ५ विकेटको शानदार जित हासिल गरेको छ।

नागरिक १४ मंसिर २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

फेरि चम्किए रोहित–कोहलीः दक्षिण अफ्रिकालाई ३५० रनको विशाल चुनौती

उनीहरूको अनुपस्थितिमा भर्खरै दक्षिण अफ्रिकासँग भारतले गृहमैदानमै दुई खेलको टेस्ट सिरिज गुमाएको थियो। त्यही पृष्ठभूमिमा सुरु भएको एकदिवसीय सिरिजमा उनीहरू आएर फेरि राम्रो प्रदर्शन गरिदिएपछि उनीहरूका समर्थकलाई थप ऊर्जा मिलेको छ।

नागरिक १४ मंसिर २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

गुल्सनले उकासे कर्णालीको इनिङ्स, काठमाडौंलाई १५० रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्ग आइतबार भइरहेको १९औं खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु जितका लागि १५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

नागरिक १४ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

कर्णालीलाई पहिलो बलमै झट्का, एकै ओभरमा दुई विकेट

काठमाडौं गोर्खाजका कप्तान करन केसीले आफैले फालेको पहिलो बलमा पाञ्चाललाई क्याचआउट गरेका हुन्।

नागरिक १४ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

एनपिएल–२ः काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली याक्स

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नागरिक १४ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

केइएस, काठमाडौं जेभियर्स र हेम्स च्याम्पियन

तीन टोली केइएस, काठमाडौं जेभियर्स र हेम्स १४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन भएका छन्।

नागरिक १४ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

तार्केश्वर मेयर रनिङ सिल्ड सुरु

कुल ११ खेल विधाको प्रतिस्पर्धा हुने चौथो तार्केश्वर मेयर रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

नागरिक १४ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

एनपिएल : कर्णाली र काठमाडौंबिच निर्णायक भिडन्त, प्लेअफका लागि जित्नै पर्ने बाध्यता

त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाजबिच खेल हुनेछ।

नागरिक १४ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

एनपिएल: दुई खेलअगावै सुदूरपश्चिम राेयल्स प्लेअफमा

पाँचौं खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्स दुई खेलअगावै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि प्लेअफमा पुगेको छ।

अनिल मल्ल ठकुरी १४ मंसिर २०८२ आइतबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

एनपिएलमा सुदूरपश्चिम रोयल्सका १४ खेल: १२ जित, हार दुई मात्रै

नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा हालसम्म सुदूरपश्चिम रोयल्स एक मात्र अपराजित टिम छ। उसले दोस्रो सिजन अन्तर्गत खेलेका पाँच खेलमा पाँचै खेल जितेर अङ्क तालिकामा वर्चश्व कायम गरेर बसेको छ।

नागरिक १३ मंसिर २०८२ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

सुदूरपश्चिम रोयल्सको प्लेअफ पक्का, पहिलो क्वालिफायरकै मुख्य दाबेदार

शानदार लयमा रहेको सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ।

नागरिक १३ मंसिर २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

मोरङका विद्यालयलाई एन्फाको सहयोग

मोरङका निजी तथा सामुदायिक विद्यालयलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रदान गरेको छ ।

चुमन बस्नेत १३ मंसिर २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार

यो नतिजासँगै जनकपुर बोल्ट्सको खराब प्रदर्शनको सिलसिला जारी छ। जारी प्रतियोगितामा जनकपुरको यो लगातार चौथो हार हो र टोली अझै जितविहीन छ।=

नागरिक १३ मंसिर २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

ईशान पाण्डेको विस्फोटक अर्धशतक, सुदूरपश्चिम जिततर्फ अग्रसर

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका युवा ब्याटर ईशान पाण्डेले शानदार अर्धशतक प्रहार गरेका छन्।

नागरिक १३ मंसिर २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

सुदूरपश्चिमलाई लगातार ओभरमा दुई झट्का

टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले सुदूरपश्चिमलेे १४६ रनको लक्ष्य दिएको छ। उक्त लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सुदूरपश्चिमलाई पहिलो बलमै झट्का लागेको थियो।

नागरिक १३ मंसिर २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

मैवाखोला सेमिफाईनल प्रवेश

मैवाखोलाले सिरिजङ्गालाई २–० ले पराजित गरेको छ । विजयी टिमका लागि नानुमा लिम्बू र बिर्सना लिम्बूले १–१ गोल गरे ।

खगेन्द्र अधिकारी १३ मंसिर २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

सन्जयको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५० रनको योगदान दिए। पावरप्लेमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको टोलीलाई उनले जान निकोल लोफ्टी-इटनसँग मिलेर उकासेका थिए। लोफ्टी-इटनले ३९ रन बनाए।

नागरिक १३ मंसिर २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

संकटमा परेको जनकपुरलाई उकासेर आउट भए कृष्णमूर्ति

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका सन्जय कृष्णमूर्तिले जुझारु अर्धशतक प्रहार गरेका छन्।

नागरिक १३ मंसिर २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेल

जनकपुरलाई तेस्रो झड्का, दीपेन्द्रले लिए विकेट

सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले पावरप्लेभित्रै तेस्रो विकेट गुमाएको छ। खराब सुरुवात गरेको जनकपुरले ५.४ ओभरमा माज सदाकतको रूपमा तेस्रो विकेट गुमाएको हो।

नागरिक १३ मंसिर २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
खेलबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्