२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्नबाट चुक्यो नेपाली युवा टोली

एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्नबाट नेपाली युवा क्रिकेट टोली चुकेको छ। फाइलन खेलमा युएईविरुद्ध १४८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १२० रनमा अलआउट हुँदै २७ रनको हार ब्यहोरेको हो।  

सुरुमा नेपाली बलरले राम्रो प्रदर्शन गरेर युएईलाई १४७ रनमा रोके पनि जवाफमा नेपाली ब्याटर पनि चल्न सकेनन्।  

उपाधि जित्न चुकेपनि नेपाली युवा उपविजेताका रूपमा टोली यू–१९ एसिया कपमा छनोट भने भएको छ।  

प्रकाशित: १५ मंसिर २०८२ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App