गृहसचिव राजकुमार श्रेष्ठले विपद् उद्धारमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउँदै उच्च हिमाली क्षेत्रमा गरिने उद्धार कार्यले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।
पहिला जस्तो केही नहुने ठानेर नाकामा बस्ने प्रहरीहरुले तस्करीमा सहयोग गरेको भेट्ने बित्तिकै संलग्न प्रहरीमाथि टिकट काटेर कारबाही सुरु गरिने कार्कीको भनाइ छ।
सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा पठाइएको छ।
पछिल्ला वर्षका तथ्याङ्कले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ।
पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त
न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।
मनाङमा पर्वतीय उद्धार शिक्षालय उद्घाटन, उच्च भु–भाग उद्धार तालिम सम्पन्न
गृहसचिव राजकुमार श्रेष्ठले विपद् उद्धारमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउँदै उच्च हिमाली क्षेत्रमा गरिने उद्धार कार्यले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।
कीर्तिपुरमा एक जनालाई नियन्त्रण गर्न प्रहरीले चलायाे गोली
काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ।
यस वर्षकाे मनसुनमा २ लाख जनसंख्या प्रभावित हुने अनुमान
सरकारले यस वर्षका लागि तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
सिरहामा सवारी दुर्घटना : १४ जना घाइते
उनीहरुको न्यूरो अस्पताल विराटनगर, मिथिला हेल्थ केयर र लंगलाइफा हेल्थ केयर गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थीलाई पोसाक वितरण
कालीकोटको खाँडाचक्र नगरपालिकाले २ सय ७० जना विद्यार्थीलाई पोसाक वितरण गरिएको छ।
छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित
अर्थ मन्त्रालयबाट स्रोत सहमति सुनिश्चित भएकाले चालु आर्थिक वर्षमा नै ठेक्का प्रक्रिया सुरु गर्ने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाई छ।
अझै फर्केनन् झुम्का कारागारबाट फरार ४२८ कैदीबन्दी
आठ महिनाअघि सुनसरीको झुम्का कारागारबाट भागेका ४२८ जना कैदीबन्दी अझै फरार रहेका छन्।
इन्टरनेट बनाउने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।
नेपालगन्जबाट ‘प्रदेश सुशासन केन्द्र’ नसार्न दबाब
नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्रलाई नसार्न दबाब बढाइएको छ।
हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै
पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन्।
कमजोर मनसुनले बढाउन सक्छ विपद्को जोखिम, पूर्वतयारी गर्न मौसमविद्को आग्रह
मनसुन कमजोर हुँदा स्थानीय वायु बढी सक्रिय हुन सक्ने र त्यसले छोटो समयमा अत्यधिक वर्षा गराएर ठूलो क्षति निम्त्याउन सक्ने उनले चेतावनी दिए।
प्रहरी महानिरीक्षक कार्कीको चेतावनी: तस्करीमा संलग्न भएको पाइए ठाउँको ठाउँ कारबाही
पहिला जस्तो केही नहुने ठानेर नाकामा बस्ने प्रहरीहरुले तस्करीमा सहयोग गरेको भेट्ने बित्तिकै संलग्न प्रहरीमाथि टिकट काटेर कारबाही सुरु गरिने कार्कीको भनाइ छ।
निर्वाचन आयोगले गर्यो ताप्लेजुङ जिसस प्रमुखसहित १६ जनालाई पदमुक्त
दल त्याग गरी अर्को पार्टीमा प्रवेश गरेपछि उनीहरुलाई पद मुक्त गरिएको आयोगले सूचनामार्फत जानकारी दिएको हो।
श्रीकृष्ण विक प्रकरण : इन्सपेक्टर र प्रहरी जवानलाई विभागीय कारबाही
सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा पठाइएको छ।
दक्षिण एसियामा हेरचाहमूलक क्षेत्रमा १० करोड महिलालाई रोजगारी दिन सकिने
दुई दिने मन्त्रिस्तरीय संवाद कार्यक्रमले सन् २०३५ सम्म १२ करोड ५० लाख जनालाई रोजगारीको अवसर सिर्जना गर्न सकिने औँल्याएको छ।
बन्दीपुर अस्पताललाई ४० लाखको उपकरण सहयोग
बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्।
सरकारी कार्यालय वरपरका फोटोकपी पसलबाट ठगिँदै उपभोक्ता
टीकापुरका सरकारी कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ।
फाकुम्बाको आगलागीमा १६ लाखको क्षति
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्बा हाम्फावुङमा एक घरमा आगलागी हुँदा अन्दाजी १६ लाख मूल्य बराबरको क्षति भएको छ ।
जलवायु परिवर्तनले घट्दै यार्सागुम्बा
पछिल्ला वर्षका तथ्याङ्कले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ।
पाटे बाघ मृत भेटियो
मधुवन नगरपालिका–१ स्थित सोमलपुर सामुदायिक वन र भलुनी भतुवा सामुदायिक वनको सिमानामा बिहीबार मृत अवस्थामा पाटे बाघ फेला परेको हो ।
अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्रालयको कडाइ
मन्त्रालयले परिपत्र जारी गर्दै अतिक्रमण भएका जग्गाको विस्तृत विवरण संकलन गर्न र सम्पत्ति सुरक्षा सुनिश्चित गर्न सबै निकायलाई निर्देशन दिएको हो।
लोक सेवाको परीक्षामा मर्यादा उल्लंघन गरेपछि एक उपसचिवको परीक्षा रद्द, एक वर्ष प्रतिबन्ध
लोक सेवा आयोगले उपसचिव वा सोसरह पदको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको ठहर गर्दै एक उम्मेदवारको परीक्षा रद्द गरेको छ।
मान्छेले नै बनाउन थाले ‘मौरीको रानो’
मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ।