बम निस्क्रिय भएपछि पूर्वपश्चिम राजमार्ग (एसियन हाइवे) सुचारु भएको छ। उक्त क्षेत्रमा अहिले सडक विस्तारको काम भइरहेको छ। माटो खन्ने क्रममा मालती पुल नजिक बम भेटिएको थियो।
सडक विस्तार गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल नजिककै जमिनमुनि गाडेको अवस्थामा ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य जारी छ। बिहीबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताएका छन्।
जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।
बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ ।
सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिए।
जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सारेपछिको झण्डै १ वर्ष एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए। तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा भएपछि जुम्ला कार्यालय सुरक्षा गार्डको भरमा रहेको छ भने कामकाज पनि बन्द रहेको अवस्था छ।
जिप र टिपर ठोक्किँदा दुई जना घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ मा जिप र टिपर ठोक्किँदा दुई जना घाइते भएका छन्।
द्वन्द्वकालका ४ सिलिन्डर बम फेला, सेनाद्वारा डिस्पोज
बम निस्क्रिय भएपछि पूर्वपश्चिम राजमार्ग (एसियन हाइवे) सुचारु भएको छ। उक्त क्षेत्रमा अहिले सडक विस्तारको काम भइरहेको छ। माटो खन्ने क्रममा मालती पुल नजिक बम भेटिएको थियो।
रविलाई ६५ लाख धरौटी माग्दा अन्यलाई कति ?
बिहीबार जिल्ला न्यायाधीश नितिज राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हो।
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ।
तोक्मेमा धाननाच प्रतिमाको अनावरण
धान नाचको प्रतिमाको पृष्ठभूमीमा कुम्भकर्ण हिमाल(फक्ताङलुङ) र पाथीभरा डाँडा (मुक्कुमलुङ) सहितको आकृति कोरिएको छ ।
६१ वर्ष कैद सजाय तोकिएका सोमई १३ वर्ष पछि पक्राउ
विभिन्न ५ वटा आपराधिक मुद्दामा अदालतबाट सजाय तोकिए पछि फरार रहँदै आएका सोमई भन्ने प्रकाश कहार पक्राउ परेका छन्।
मोरङको मुख्य सडक द्वन्द्वकालका ४ बटा बम भेटिए
सडक विस्तार गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल नजिककै जमिनमुनि गाडेको अवस्थामा ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
भित्र आदेश लेखिँदै, बाहिर रवि समर्थक र सहकारी पीडितको चहलपहल
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य जारी छ। बिहीबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए।
कृषि, पर्यटन र ऊर्जाबाट देशलाई समृद्ध बनाउन सकिन्छ: मन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताएका छन्।
धितोको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्षले कुटे सहकारीका प्रबन्धक
जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।
गाउँको विद्यालय: जहाँ शहरका विद्यार्थी पढ्छन्
बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ ।
साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ
विपरीत दिशाबाट आउँदै गरेको निजी कारलाई साइड नदिएको भन्दै सुमोमा तोडफोड गर्दा अगाडिको सिसादेखि झ्यालहरू सबैमा क्षति पुगेको छ।
भूकम्पले क्षति पुर्याएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने
कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ ।
विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला
भारत विहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह होटलको एउटा कोठामा मृत अवस्थामा फेला परेको मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
पक्राउ परे सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव
प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।
आगलागीमा परी एक जनाको मृत्यु
सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिए।
पाँच महिनादेखि सुरक्षा गार्डको भरमा राष्ट्रिय मानव अधिकार आयोग जुम्ला
जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सारेपछिको झण्डै १ वर्ष एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए। तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा भएपछि जुम्ला कार्यालय सुरक्षा गार्डको भरमा रहेको छ भने कामकाज पनि बन्द रहेको अवस्था छ।
प्रेस काउन्सिललाई नियमनमा बाटो खुला
उच्च अदालत पाटनले तथ्य र आधारविना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बुधबार बाटो खुला गरिदिएको छ।
‘खेतीयोग्य जमिनहरूको संरक्षण गरौं’
भक्तपुरका उद्योगी एवं व्यवसायीहरूले खेतीयोग्य जमिन संरक्षणमा सम्बन्धित निकायहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
हिमपातकै बेला देखिएन हिमालमा हिउँ
जलवायु परिवर्तनका कारण यस वर्ष कर्णालीका हिमाली जिल्लामा हिमपात कम भएको छ।
हाइटेन्सन तारमा टाँसिएर टिपरमा आगलागी, चालक गम्भीर घाइते
विद्युतको तार टाँसिएर टिपरमा करेन्ट प्रवाह भइ आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन्।
जुम्लामा हिउँदै भैलो : खस संस्कृतिको रौनक
पुस महिनाको औँसी वा प्रतिपदाका दिनदेखि खेलिने ठुली भैलोको चर्चा अहिले भइरहेको छ।
दोस्रो किस्ताको प्रतीक्षामा भूकम्प पीडित
रुकुम पश्चिममा दुई हजार एक, जाजरकोटमा चार हजार ८३० र सल्यानमा झण्डै आधा लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छैनन्।
घट्दो जन्मदरको चिन्ता
घट्दो जन्मदरबाट चिन्तित दुई विकसित मुलुक जापान र इटालीले जन्मदर बढाउन विभिन्न प्रयास गरिरहेका छन्।